Nepal



धितोपत्र बोर्डले दियो दुई कम्पनीलाई आईपीओ निष्काशनको अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा जलविद्युत कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको

तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालन, खराब मौसमले अझै सास्ती

काठमाडौं । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पो
BizKhabar Online » BizKhabar Online

तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालन, खराब मौसमले अझै सास्ती

काठमाडौं । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक […]

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

काठमाडौं । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न
BizKhabar Online » BizKhabar Online

विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा जापान, व्यवस्थापन पढ्ने धेरै

काठमाडौं । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ भने विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक […]

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार, कुन क्षेत्रबाट को ?

काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्व
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार, कुन क्षेत्रबाट को ?

काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् […]

ग्यासको कृत्रिम अभाव र महँगो बिक्री रोक्न महासंघको माग, कालोबजारी गर्नेलाई कारबाही गर्न अनुरोध

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने
BizKhabar Online » BizKhabar Online

ग्यासको कृत्रिम अभाव र महँगो बिक्री रोक्न महासंघको माग, कालोबजारी गर्नेलाई कारबाही गर्न अनुरोध

काठमाडौं । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। मंगलबार जारी विज्ञप्तिमा महासंघले बजारमा ग्यास अभाव भएको तथा केही स्थानमा विक्रेताले अनुचित मूल्य असुल्दै उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण […]

ग्यास अभावपछि निगमको कडाई, आयात, वितरण र बिक्रीको दैनिक विवरण बुझाउन निर्देशन

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभावका विषयमा
BizKhabar Online » BizKhabar Online

ग्यास अभावपछि निगमको कडाई, आयात, वितरण र बिक्रीको दैनिक विवरण बुझाउन निर्देशन

काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभावका विषयमा छलफल भएको छ। अभावको अवस्था अझै पूर्ण रूपमा समाधान हुन नसकेपछि निगमले आपूर्ति र वितरण प्रणाली पारदर्शी बनाउन उद्योगीहरूलाई विशेष निर्देशन जारी गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर का अनुसार निगम र ग्यास उद्योगीबीच भएको छलफलमा उद्योगीहरूले आपूर्तिमा कुनै […]

एक लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट, सस्तो र भरपर्दो सेवाको दाबी

काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जो
BizKhabar Online » BizKhabar Online

एक लाख घरधुरीमा जोडियो वाई-फाई नेपालको इन्टरनेट, सस्तो र भरपर्दो सेवाको दाबी

काठमाडौं । सन् २०२२ मा स्थापित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाई-फाई नेपाल’ ले १ लाख परिवारलाई जोड्दै छोटो समयमै ठूलो सफलता प्राप्त गरेको छ । मध्यम वर्गीय तथा साना परिवारलाई लक्षित गर्दै स्थापना भएको तीन वर्षको अवधिमा नै आफूलाई सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित गर्न सफल भएको हो। नेपालका हरेक घरधुरीलाई इन्टरनेट […]

शिखर पावर डेभलपमेन्टको आईपीओमा भर्नुभयो ?, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्
BizKhabar Online » BizKhabar Online

शिखर पावर डेभलपमेन्टको आईपीओमा भर्नुभयो ?, आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ […]

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्द
BizKhabar Online » BizKhabar Online

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौँ, पोखरालगायत देशका ठूला सहरका अतिरिक्त तराईका अधिकांश स्थानमा ‘पिएम’ (प्रदूषणका मसिना कणहरु) दुई दशमलव पाँच पुगेको जनाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले वायु प्रदूषणका असरबाट जोगिन आम नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ […]

महिलालाई डिजिटल सुरक्षाबारे सचेतना बढाउँदै क्यान, ‘शी–सिक्योर २०२६’ वेबिनार सम्पन्न

काठमाडौं । ११६ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना
BizKhabar Online » BizKhabar Online

महिलालाई डिजिटल सुरक्षाबारे सचेतना बढाउँदै क्यान, ‘शी–सिक्योर २०२६’ वेबिनार सम्पन्न

काठमाडौं । ११६ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरूलाई डिजिटल सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘शी–सिक्योर २०२६ः सुरक्षित डिजिटल विश्वका लागि महिला सशक्तीकरण’ शीर्षकको वेबिनार कार्यक्रम सम्पन्न भएको छ। कम्प्युटर महासंघ नेपालको महिला सूचना प्रविधि समितिको आयोजनामा फाल्गुण २४ गते सम्पन्न उक्त कार्यक्रममा डिजिटल युगमा महिलाको सुरक्षित सहभागिता प्रवर्द्धन गर्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रम […]

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि सुरु गर्यो निःशुल्क इन–राइड बीमा सुविधा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्
BizKhabar Online » BizKhabar Online

याङ्गो राइडले नेपालमा चालक र यात्रुका लागि सुरु गर्यो निःशुल्क इन–राइड बीमा सुविधा

काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपअन्तर्गतको याङ्गो राइडले नेपालमा आफ्ना पार्टनर चालक तथा यात्रुका लागि कुनै अतिरिक्त शुल्क बिना बीमा सुविधा सुरु गरेको घोषणा गरेको छ। यो पहलले सुरक्षित शहरी यातायातप्रति कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। यो बीमा सुविधा मार्च ३ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश गरिएको छ । प्रति […]

समयमा पानी पर्दा कोदो उत्पादनमा बृद्धि, गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन

उदयपुर। उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द
BizKhabar Online » BizKhabar Online

समयमा पानी पर्दा कोदो उत्पादनमा बृद्धि, गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन

उदयपुर। उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकाअनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ । गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको […]

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि, उपभोक्ता खर्च भने अपेक्षाअनुसार बढेन

काठमाडौं । घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आ
BizKhabar Online » BizKhabar Online

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि, उपभोक्ता खर्च भने अपेक्षाअनुसार बढेन

काठमाडौं । घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय व्यापार वृद्धिसहित गरेको छ । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२६ को पहिलो दुई महिनामा चीनको कुल व्यापार करिब २० प्रतिशतले बढेको देखिएको छ । यद्यपि अमेरिकातर्फको निर्यात घटे पनि अन्य प्रमुख बजारमा भएको वृद्धिले त्यसको भरपाइ गरेको छ । मङ्गलबार सार्वजनिक गरिएको भन्सारको सामान्य प्रशासनको […]

महावीर पुनले एक दिनमै बेचे आठ सय किताव, छ लाख आम्दानी

काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्र
BizKhabar Online » BizKhabar Online

महावीर पुनले एक दिनमै बेचे आठ सय किताव, छ लाख आम्दानी

काठमाडौं । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धीसँग दोब्बरको मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा पुुनः आफ्नो आत्मकथा बिक्री गर्न थालेका हुन् । “एकैदिन ८०० पुस्तक बिक्री गरेर रु छ लाख आम्दानी भयो”, उनले भने, “बिक्रीका लागि काठमाडौंबाट थप पुस्तक […]

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु, एकैपटक १७ वटा फर्ममा अनुगमन

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य,
BizKhabar Online » BizKhabar Online

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु, एकैपटक १७ वटा फर्ममा अनुगमन

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ । अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल टे«डर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले थप १६ वटा […]

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, १० प्रतिशत विशेष छुटको व्यवस्था

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट न
BizKhabar Online » BizKhabar Online

काठमाडौंको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, १० प्रतिशत विशेष छुटको व्यवस्था

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले सोमबारबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको […]

कम मूल्यका सेयरमा ‘बाउन्स ब्याक’ को चान्स, यी २४ कम्पनीको सेयर पाइन्छ ३ सय रुपैयाँभन्दा कममै

काठमाडौं । चुनावपछिको खुलेको पहिलो कारोबारको दिन सेयर बजारमा सरकारात्मक सर्किट लाग्यो । सोमबार
BizKhabar Online » BizKhabar Online

कम मूल्यका सेयरमा ‘बाउन्स ब्याक’ को चान्स, यी २४ कम्पनीको सेयर पाइन्छ ३ सय रुपैयाँभन्दा कममै

काठमाडौं । चुनावपछिको खुलेको पहिलो कारोबारको दिन सेयर बजारमा सरकारात्मक सर्किट लाग्यो । सोमबार दुई मिनेटको कारोबारमा तीन पटकमा ६ प्रतिशतले बढेर सेयर बजार बन्द भएको थियो । चुनावपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा सकारात्मक प्रभाव […]

मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तरराष्ट्रिय पहल

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व युद्धको प्रभाव : तेल बजार स्थिर बनाउन अन्तरराष्ट्रिय पहल

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्व र तनावका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरता नियन्त्रण गर्ने उपायबारे प्रमुख औद्योगिक देशहरूका अर्थमन्त्रीहरूले छलफल गर्ने भएका छन् । फ्रान्स सरकारका एक स्रोतका अनुसार सोमबार हुने बैठकमा तेल बजारलाई स्थिर बनाउन रणनीतिक तेल भण्डार प्रयोग गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गरिनेछ । फ्रान्सको अर्थ मन्त्रालयले बैठकमा खाडी क्षेत्रको पछिल्लो […]

गोरखा १ बाट सुदन गुरुङ भारी मतान्तरले विजयी

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ फराकिलो म
BizKhabar Online » BizKhabar Online

गोरखा १ बाट सुदन गुरुङ भारी मतान्तरले विजयी

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ फराकिलो मतान्तरसहित विजयी भएका छन्। सुदन २९ हजार ८ सय ९६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३ सय ९८ मत मात्र ल्याउन सके। नेकपाका हरिराज अधिकारीले ११ हजार १ सय २४ मत प्राप्त गर्दा एमालेका […]

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी, निकटतम प्रतिद्वन्दीभन्दा ९११ मत बढी

काठमाडौं । फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई वि
BizKhabar Online » BizKhabar Online

इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी, निकटतम प्रतिद्वन्दीभन्दा ९११ मत बढी

काठमाडौं । फिक्कल (इलाम), २५ फागुनः इलाम क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले १४ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बूले १३ हजार […]

हिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति, ५३ लाख कित्ता सार्वजनिक गर्दै

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शेयर निष
BizKhabar Online » BizKhabar Online

हिमालयन पावर पार्टनरले पायो हकप्रद निष्काशनको अनुमति, ५३ लाख कित्ता सार्वजनिक गर्दै

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबान०ले स्वीकृति दिएको छ । सेबोनका अनुसार हिमालयन पावर पार्टनरले ५३ लाख २६ हजार ८५ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । जुन हकप्रद प्रतिकित्ता एक सय रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीको हकप्रद निष्कासन […]

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि, विश्वका प्रमुख सेयर बजारमा गिरावट

काठमाडौं । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सो
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व युद्धका कारण कच्चा तेलको मूल्यमा तीव्र वृद्धि, विश्वका प्रमुख सेयर बजारमा गिरावट

काठमाडौं । इरानसँगको युद्ध चर्किँदै गएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ, जुन अघिल्लो हप्ताको अन्त्यतिरको मूल्यभन्दा करिब २४ प्रतिशत बढी हो । अमेरिकामा उत्पादन हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य पनि प्रति ब्यारेल करिब […]

एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई भन्यो-प्यान र ईमेल अद्यावधिक गर्नु

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अ
BizKhabar Online » BizKhabar Online

एनआइसी एशिया बैंकले आफ्ना ग्राहकलाई भन्यो-प्यान र ईमेल अद्यावधिक गर्नु

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो ग्राहकहरूले बैंकको […]

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आ
BizKhabar Online » BizKhabar Online

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । कामपाले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो । कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि […]

समानुपातिकतर्फको मतगणना जारी, हालसम्म ९० लाख ८४ हजार मत गणना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी
BizKhabar Online » BizKhabar Online

समानुपातिकतर्फको मतगणना जारी, हालसम्म ९० लाख ८४ हजार मत गणना

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ । अपराह्न ३ बजेसम्म ९० लाख ८४ हजार मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४३ लाख ९० हजार ३५ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १४ लाख ७० हजार ७९६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १२ लाख ३१ हजार ७८९, नेपाली कम्युनिष्ट पार्टीले ६ लाख […]

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काँग्रेसले जित्यो १७ सिट, यी हुन् कांग्रेसका उम्मेदवार विजयी भएका क्षेत्रहरु

काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काँग्रेसले १७ वटा क्षेत्रमा विजय
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ काँग्रेसले जित्यो १७ सिट, यी हुन् कांग्रेसका उम्मेदवार विजयी भएका क्षेत्रहरु

काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली काँग्रेसले १७ वटा क्षेत्रमा विजय हासिल गरेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो विजयी उम्मेदवार मुगुबाट खड्ग शाही हुन् । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई […]

महोत्तरी-४ मा रास्वपाका गौरी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

महोत्तरी-४ मा रास्वपाका गौरी निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गौरी कुमारी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार निर्वाचन क्षेत्र नं ४ को आज सम्पन्न मतगणनाअनुसार गौरी कुमारीले ३० हजार १३२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार […]

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाल
BizKhabar Online » BizKhabar Online

हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक, रास्वपाका ११९ उम्मेदवार विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म ११९ क्षेत्रमा विजयी भएकोे छ । आज साँझ ५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले छ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १५५ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै, नेकपा (एमाले) सात […]

पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्
BizKhabar Online » BizKhabar Online

पहिलो दल बनेको रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सबैभन्दा ठूलो दल बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ । निर्वाचनअघि सार्वजनिक गरिएको चुनावी वाचापत्रमा रास्वपाले आर्थिक सुधारलाई केन्द्रमा राख्दै उत्पादकत्व वृद्धि, नियामक सुधार, लगानीमैत्री वातावरण, ‘डिजिटल’ अर्थतन्त्र, वित्तीय क्षेत्र सुधारलगायत विषयलाई प्रमुख ‘एजेन्डा’ बनाएको थियो । अब सरकार गठनपछि ती प्रतिबद्धताहरू कार्यान्वयन कसरी अघि […]

जेनजी आन्दोलन छानबिन प्रतिवेदनकाे निचोड भएपनि सार्वजनिक गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आ
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलन छानबिन प्रतिवेदनकाे निचोड भएपनि सार्वजनिक गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव तथा आयोगका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो। प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष कार्कीले […]

रौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पट
BizKhabar Online » BizKhabar Online

रौतहट ३ मा रास्वपाका रवीन्द्र पटेल विजयी, प्रभु साह तेस्रो

काठमाडौं । रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवीन्द्र पटेल भारी मतान्तरसहित विजयी भएका छन् । पटेलले २७ हजार ३१८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा), नेपालका उम्मेदवार गोविन्द चौधरीले ११ हजार ९५४ मत प्राप्त गरेका छन् । यसैगरी, रौतहटको राजनीतिमा प्रभावशाली […]

सुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ र
BizKhabar Online » BizKhabar Online

सुनसरीबाट निर्वाचन जितेपछि हर्क साम्पाङले भने-अब बन्ने सरकारको नेतृत्व रवि लामिछानेले गर्नुपर्छ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङ राईले अब बन्ने सरकारको नेतृत्व रास्वपाका सभापति रवि लामिछानेले गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले जनादेशलाई सबैले स्वीकार गर्नुपर्ने र जनताले दिएको मतको सम्मान गर्दै अबको नेतृत्व जनताको प्रश्न सुन्ने र जवाफ दिन सक्ने हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्, […]

रास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत
BizKhabar Online » BizKhabar Online

रास्वपाको जितमा सुमना खुशी, भनिन-यो भविष्य बदल्ने संकेत हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वनेतृ सुमना श्रेष्ठले रास्वपाले पाएको मत भविष्य बदल्ने संकेत भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देशमा सुमनाले यस्तो बताएकी हुन् । ‘अधिकांश नेपालीहरूले पार्टीको सदस्यता, संगठन र जातभन्दा माथि उठेर एउटा स्पष्ट सन्देश दिएका छन्’, सुमनाले सामाजिक सञ्जालमा भनेकी छन्, ‘यस्तो एकता, यस्तो ऊर्जा र यस्तो आशा […]

सुनको मूल्यमा ३५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा ३५ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

जेनजी आन्दोलनबारे छानविन आयोगले सरकारलाई बुझायो प्रतिवेदन, कार्यान्वयन होला ?

काठमार्डौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनबारे छानविन आयोगले सरकारलाई बुझायो प्रतिवेदन, कार्यान्वयन होला ?

काठमार्डौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका […]

गोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनु
BizKhabar Online » BizKhabar Online

गोरखा १ मा कांग्रेसको अग्रता, पछि परे सुदन

काठमाडौं । गोरखा क्षेत्र नम्बर १ को मतगणनामा तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच झिनो मतान्तर रहेको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले ४ हजार २६३ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङले ४ हजार २५९ मत प्राप्त गरेका […]

Get more results via ClueGoal