ग्यास अभावपछि निगमको कडाई, आयात, वितरण र बिक्रीको दैनिक विवरण बुझाउन निर्देशन
newsare.net
काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभावका विषयमाग्यास अभावपछि निगमको कडाई, आयात, वितरण र बिक्रीको दैनिक विवरण बुझाउन निर्देशन
काठमाडौं । नेपाल आयल निगम र ग्यास उद्योगीबीच बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभावका विषयमा छलफल भएको छ। अभावको अवस्था अझै पूर्ण रूपमा समाधान हुन नसकेपछि निगमले आपूर्ति र वितरण प्रणाली पारदर्शी बनाउन उद्योगीहरूलाई विशेष निर्देशन जारी गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर का अनुसार निगम र ग्यास उद्योगीबीच भएको छलफलमा उद्योगीहरूले आपूर्तिमा कुनै […] Read more














