ग्यासको कृत्रिम अभाव र महँगो बिक्री रोक्न महासंघको माग, कालोबजारी गर्नेलाई कारबाही गर्न अनुरोध
newsare.net
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्नेग्यासको कृत्रिम अभाव र महँगो बिक्री रोक्न महासंघको माग, कालोबजारी गर्नेलाई कारबाही गर्न अनुरोध
काठमाडौं । ग्यास विक्रेता महासंघ नेपाल ले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर बिक्री गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। मंगलबार जारी विज्ञप्तिमा महासंघले बजारमा ग्यास अभाव भएको तथा केही स्थानमा विक्रेताले अनुचित मूल्य असुल्दै उपभोक्तालाई मर्कामा पारेको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण […] Read more














