यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष उडान, जहाज आज राति दुबई जाने
newsare.net
काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान)मार्फत दुबईको विमानस्थलमा रयात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको विशेष उडान, जहाज आज राति दुबई जाने
काठमाडौँ । नेपाल वायु सेवा निगमले आज राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान)मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले आज राति ११ः१५ बजे वाइडबडी विमानबाट नेपालमा रोकिएका यात्रु दुबई लैजाने छ भने दुबईबाट काठमाडौँ आउनका लागि रोकिएका यात्रुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने भएको हो । दुबईबाट उडेको आरए २३० (दुबई–काठमाडौँ) वाइडबडी […] Read more














