सेयर बजारमा दोहोरो अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्ससेयर बजारमा दोहोरो अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
काठमाडौं । बुधबार नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ४६.७८ अंकले घटेर २ हजार ७ सय ९६.५७ को बिन्दुम आएको छ । आज कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय २५ कम्पनीको घटेको छ । यसदिन कारोबार रकम पनि घटेको छ । आज […] Read more














