चालु खाता ५ खर्ब बचतमा, ३३ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता करिब ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्चालु खाता ५ खर्ब बचतमा, ३३ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा चालु खाता करिब ५ खर्ब रुपैयाँ बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको विवरणअनुसार चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा […] Read more














