फेक रेस्क्यु प्रकरण : ट्रेकिङ कम्पनीका सञ्चालक शेर्पा पक्राउ, हालसम्म १० जना नियन्त्रणमा
newsare.net
काठमाडौं । उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकको नाममा नक्कली उद्धार (फेक रेस्क्फेक रेस्क्यु प्रकरण : ट्रेकिङ कम्पनीका सञ्चालक शेर्पा पक्राउ, हालसम्म १० जना नियन्त्रणमा
काठमाडौं । उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकको नाममा नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम दाबी गरी गैरकानुनी लाभ लिएको आरोपमा ट्रेकिङ कम्पनीका एक सञ्चालक पक्राउ परेका छन्। प्रहरीका अनुसार फेक रेस्क्यु प्रकरणमा संलग्न रहेको आरोपमा ८प्यानोरमा हिमालय ट्रेकिङ एन्ड एक्सपेडिसन प्रा।लि।८का सञ्चालक पासाङ शेर्पालाई पक्राउ गरिएको हो। सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–१ स्थायी […] Read more














