अमेरिकाले बनाउने नयाँ रिफाइनरी विश्वको चौथो महँगो परियोजना बन्दै, सबैभन्दा महँगा परियोजनाहरु कुन-कुन हुन् ?
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ३०० अर्ब डलरको रिफाइनरी निर्माण गर्ने योजनअमेरिकाले बनाउने नयाँ रिफाइनरी विश्वको चौथो महँगो परियोजना बन्दै, सबैभन्दा महँगा परियोजनाहरु कुन-कुन हुन् ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा ३०० अर्ब डलरको रिफाइनरी निर्माण गर्ने योजना घोषणा गरेका छन् । उनले यो अमेरिकी इतिहासको सबैभन्दा ठूलो सम्झौता भएको दाबी गरेका छन् । यो परियोजनामा एसियाकै धनी भारतीय उद्योगति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले पनि यसमा लगानी गर्ने ट्रम्पले बताएका छन् । यो ५० वर्षमा अमेरिकामा पहिलो नयाँ रिफाइनरी […] Read more














