सुनको मूल्यमा प्रतितोला २ हजारको गिरावट, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदीसुनको मूल्यमा प्रतितोला २ हजारको गिरावट, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लागेको महासंघले जानकारी दिएको छ । बुधबार […] Read more














