नेतृत्व नछाड्ने ओलीको संकेत, भने-निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकैबीचमा रहन्छु
newsare.net
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्रापनेतृत्व नछाड्ने ओलीको संकेत, भने-निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकैबीचमा रहन्छु
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेपनि जनताकै बीचमा रहने बताएका छन् । ओलीले सामाजिक सञ्जाल मार्फत यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षा गरेजस्तो मत पाउन नसकेपनि जनताकै बीचमा रहने र जनताकै लागि काम गरेर विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने जनाएका हुन् । यस्तो […] Read more














