कच्चा तेलको मूल्य पुनः उकालो लाग्दै, प्रतिब्यारेल १०० डलर नाघ्यो
newsare.net
तेहरान । मध्यपूर्वमा जारी युद्धका बिच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षिकच्चा तेलको मूल्य पुनः उकालो लाग्दै, प्रतिब्यारेल १०० डलर नाघ्यो
तेहरान । मध्यपूर्वमा जारी युद्धका बिच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित गर्दै नयाँ ड्रोन तथा क्षेप्यास्त्र आक्रमण सुरु गरेपछि विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । बिहीबार बिहान मात्रै दुई तेल ट्याङ्करमा आक्रमण भएको केही घण्टामै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लाग्दै प्रतिब्यारेल १०० डलर नाघेको छ । तेहरानले […] Read more














