बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम, काठमाडौंकै तापक्रम २५ डिग्री नाघ्यो
newsare.net
काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशबढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम, काठमाडौंकै तापक्रम २५ डिग्री नाघ्यो
काठमाडौं । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कलाई हेर्दा स्थानमा सामान्य उतारचढाव मात्रै देखिएको छ । विभागले सार्वजनिक गरेको विवरणअनुसार तराई तथा मधेसका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दै गएको छ । राजधानीमा फागुन २६ गते अधिकतम तापक्रम […] Read more














