जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारीमा नेपाल जर्मन चेम्बर, नेपाली उत्पादनको प्रवर्द्धन
newsare.net
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजिसिसिआई) ले युरोपेली बजारमा नेपाली उत्जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारीमा नेपाल जर्मन चेम्बर, नेपाली उत्पादनको प्रवर्द्धन
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजिसिसिआई) ले युरोपेली बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारी थालेको छ। फिनल्याण्ड दूतावास, नेपाल र एनजिसिसिआईबीच काठमाडौंमा भएको बैठकमा नेपाल, फिनल्याण्ड तथा अन्य युरोपेली संघका सदस्य राष्ट्रहरूबीच व्यापार र आर्थिक सहकार्य विस्तार गर्ने अवसरबारे छलफल गरिएको हो। छलफलका क्रममा नेपाली उत्पादनको […] Read more














