ग्लोबल आइएमईद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ
newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले नन रेसिडेन्ट ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ । विदेशमा बसोबग्लोबल आइएमईद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ
काठमाडौं । ग्लोबल आइएमई बैंकले नन रेसिडेन्ट ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ । विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको हो । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले […] Read more














