ठूला लगानीकर्ता सेयर बजारतर्फ मोडिए : सेयर कर्जामा आक्रामक वृद्धि, एक वर्षमै लिए साढे २० अर्ब कर्जा
newsare.net
काठमाडौं । ठूला ऋणीहरु सेयर धितो कर्जामा आक्रामक देखिएका छन् । पछिल्लो एक वर्षमा १ करोडभन्दा बढीकठूला लगानीकर्ता सेयर बजारतर्फ मोडिए : सेयर कर्जामा आक्रामक वृद्धि, एक वर्षमै लिए साढे २० अर्ब कर्जा
काठमाडौं । ठूला ऋणीहरु सेयर धितो कर्जामा आक्रामक देखिएका छन् । पछिल्लो एक वर्षमा १ करोडभन्दा बढीका कर्जामा करिब साढे २० अर्बको वृद्धि भएको छ । यसले ठूला लगानीकर्ताहरुको लगानी सेयर बजारतर्फ मोडिएको संकेत गर्छ । ठूला लगानीकर्ता भित्रिएसँगै सेयर बजार सकारात्मक गतिमा अगाडि बढ्ने लगानीकर्ताहरुको भनाई छ । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका […] Read more














