माग पूरा नभएपछि धितोपत्र बोर्डका कर्मचारी पुनः आन्दोलित, दैनिक धर्ना र पेन डाउन गर्ने घोषणा
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु पुनः आन्दोलित बनेका छन् । बोर्ड कर्मचारी युनियनलमाग पूरा नभएपछि धितोपत्र बोर्डका कर्मचारी पुनः आन्दोलित, दैनिक धर्ना र पेन डाउन गर्ने घोषणा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु पुनः आन्दोलित बनेका छन् । बोर्ड कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलनलाई पुनः सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले कर्मचारीका मागप्रति बेवास्ता गरेको आरोप लगाएको छ। युनियनका अनुसार हालसम्म व्यवस्थापनबाट कुनै ठोस जानकारी वा पहल […] Read more














