Nepal



4 dead after U.S. Air Force refueler crashes in Iraq while supporting Iran war

The KC-135 tanker, which had a crew of six, was involved in an apparent accident with another KC-135. The other aircraft landed safely, officials said.

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै, ७७ प्रतिशत प्रगति

दमौली । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहे
BizKhabar Online » BizKhabar Online

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै, ७७ प्रतिशत प्रगति

दमौली । मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिए । […]

एमालेले छान्यो समानुपातिक सांसद, यी हुन सांसद बन्न लागेका नामहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । शनिबार भएक
BizKhabar Online » BizKhabar Online

एमालेले छान्यो समानुपातिक सांसद, यी हुन सांसद बन्न लागेका नामहरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समानुपातिकतर्फ १६ जना सांसद चयन गरेको छ । शनिबार भएको एमालेको केन्द्रीय सचिवालय बैठकले आदिवासी जनजातिबाट भूमिका सुब्बा, गङ्गादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ । उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको […]

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा,काठमाडौंस
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा,काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायव […]

सीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल लन्च, मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ

काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले एक भव्य कार्यक
BizKhabar Online » BizKhabar Online

सीएफमोटोको २५० डुअल ईएफआई मोटरसाइकल लन्च, मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ

काठमाडौं । नेपालको लागि सिएफमोटोको आधिकारिक तथा एक मात्र वितरक ऋषि ट्रेड सेन्टरले एक भव्य कार्यक्रममा नेपालमा बहुप्रतिक्षित सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्बजनिक गरेको छ । कार्यक्रममा मोटरसाइकल पारखी, चर्चित बाइकर, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारकर्मी तथा सीएफमोटोको अन्तर्राष्ट्रिय टोलीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममार्फत एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको सीएफमोटो २५० […]

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै, कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अन
BizKhabar Online » BizKhabar Online

हिमालयन लाइफले एजेन्सी मेनेजरलाई अण्डरराइटरको हिस्सा बनाउँदै, कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरुलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्नको लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ । एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेश गर्न सहज बनाउने उद्धेश्यले यस प्रकारको पहुँच दिएको हो । एजेन्सी मेनेजरहरुले सफ्टवेयर सिस्टममा रहेको एजेन्सी पोर्टल प्रयोग गरी […]

इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा, ऊर्जा आयात घटला ?

काठमाडौंं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याए
BizKhabar Online » BizKhabar Online

इथानोल मिश्रित पेट्रोल प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा, ऊर्जा आयात घटला ?

काठमाडौंं । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश, २०८२’ शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । यो आदेशमार्फत स्वदेशी कच्चापदार्थमा आधारित उद्योग प्रवद्र्धन, रोजगारी सिर्जना, कृषि तथा जैविक स्रोतको उपयोग बढाउने र ऊर्जा क्षेत्रमा आयातमा निर्भरता घटाउने सरकारको लक्ष्य […]

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम छनौट गर्ने

काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्
BizKhabar Online » BizKhabar Online

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम छनौट गर्ने

काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो। एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ। एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।

बजारमा ग्यास अभाव, आयात भने नियमित

भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेक
BizKhabar Online » BizKhabar Online

बजारमा ग्यास अभाव, आयात भने नियमित

भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् । स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ । ग्यास विक्रेताले समेत मौज्दात सकिएको भन्दै उपभोक्तालाई […]

कालोपत्र गर्न धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राति बन्द गरिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई त
BizKhabar Online » BizKhabar Online

कालोपत्र गर्न धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राति बन्द गरिने

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो […]

सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा
BizKhabar Online » BizKhabar Online

सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्न थालेको छ । कामपाले उपभोक्ताई खाद्य स्वच्छता कायम गराउन खाद्य व्यवसायीलाई क्षमता विकासका कार्यक्रम र अनुगमनलाई एकसाथ अगाडि बढाउन थालिसकेको कामपाको खाद्य प्राविधिक भारती अधिकारीले जानकारी दिइन । अधिकारीका अनुसार क्रममा महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सामुदायिक […]

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ १९५ रुपैयाँ ७५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ १९५ रुपैयाँ ७५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ […]

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिदैछ । नेपाल विद्युत् प्राधिकरणले आज गोठाटा
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिदैछ । नेपाल विद्युत् प्राधिकरणले आज गोठाटार र बत्तीसपुतली फिडर अन्तरगतका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको जनाएको छ । […]

आजको मौसम पूर्वानुमान : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा-हिमपात हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून च
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : हिमालका थोरै र पहाडका एक-दुई स्थानमा मध्यम वर्षा-हिमपात हुने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पहाडी […]

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य नि
BizKhabar Online » BizKhabar Online

रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार सिफारिस गर्ने

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस सम्बन्धमा निर्णय गर्न रास्वपाले आजको बैठक डाकेको हो। प्रत्यक्षतर्फ १२५ सिटर समानुपातिकतर्फ ५७ सिट पाएको रास्वपालाई निर्वाचन आयोगले तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न बिहीबार पत्राचार गरेको छ। आजको बैठकमा पार्टीका वरिष्ठ नेता बालेन […]

नेपाल भारतबीच विद्युत आयात गर्ने सहमति, विद्युत खरिददर १ दशमलव ५ प्रतिशत वृद्धि

काठमाडौं । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले विद्युत
BizKhabar Online » BizKhabar Online

नेपाल भारतबीच विद्युत आयात गर्ने सहमति, विद्युत खरिददर १ दशमलव ५ प्रतिशत वृद्धि

काठमाडौं । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ। यो सहमति नेपाल–भारत विद्युत् आदानप्रदान समितिको १७औँ बैठकले गरेको हो। फागुन २८ र २९ गते पोखरामा सम्पन्न बैठकमा दुवै देशबीच विद्युत् खरिद दर निर्धारण गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणका […]

सात महिनामा बैंकहरुले कमाए ३८ अर्ब नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख खुद ना
BizKhabar Online » BizKhabar Online

सात महिनामा बैंकहरुले कमाए ३८ अर्ब नाफा, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३८ अर्ब १ करोड ६६ लाख खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा ५.४० प्रतिशतले बढी हो । २०८१ को माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । एक वर्षको अवधिमा बैंकहरुको ऋण असुली […]

नेपाल–भारतबीच औषधि उद्योग विकासमा सहकार्य, प्रविधि र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल र भारतका सम्बन्धित निकायबीच नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्य
BizKhabar Online » BizKhabar Online

नेपाल–भारतबीच औषधि उद्योग विकासमा सहकार्य, प्रविधि र व्यापार विस्तारमा जोड

काठमाडौं । नेपाल र भारतका सम्बन्धित निकायबीच नेपाली औषधि उद्योगको विकास, प्राविधिक सुधार तथा व्यापार प्रवद्र्धनका लागि द्विपक्षीय सहकार्य गर्ने सहमति भएको छ। नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपालका औषधि उद्योग र भारत सरकारअन्तर्गतको इन्जिनियरिङ निर्यात प्रवद्र्धन परिषद्बीच यस्तो सहमति भएको हो। सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक तथा प्राविधिक रूपमा […]

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तार प्रभावित उद्यमको कर्जा पुनरसंरचना गर्न सकिने

काठमाडौं । महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गको आयोजनाका कारण विस्थापित भएका उद्यम तथा व्यव
BizKhabar Online » BizKhabar Online

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तार प्रभावित उद्यमको कर्जा पुनरसंरचना गर्न सकिने

काठमाडौं । महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्गको आयोजनाका कारण विस्थापित भएका उद्यम तथा व्यवसायीका लागि बैंक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न विशेष व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षमा गरेको व्यवस्था कार्यन्वयनका लागि जारी गरेको निर्देशानुसार मार्ग विस्तारका कारण प्रभावित कर्जा लिनेले बैंक तथा […]

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन, आवधिक कर्जा पुनर्तालिकिकरण गर्ने म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) मा
BizKhabar Online » BizKhabar Online

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा संशोधन, आवधिक कर्जा पुनर्तालिकिकरण गर्ने म्याद थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ (दोस्रो संशोधन सहित) मा संशोधन तथा परिमार्जन गरेको छ। नयाँ व्यवस्थाअनुसार व्यवसायीलाई चालु पुँजी कर्जा उपलब्ध गराउने प्रक्रिया थप लचिलो बनाइएको छ। आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनरतालिकिकरण गर्न […]

माग पूरा नभएपछि धितोपत्र बोर्डका कर्मचारी पुनः आन्दोलित, दैनिक धर्ना र पेन डाउन गर्ने घोषणा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु पुनः आन्दोलित बनेका छन् । बोर्ड कर्मचारी युनियनल
BizKhabar Online » BizKhabar Online

माग पूरा नभएपछि धितोपत्र बोर्डका कर्मचारी पुनः आन्दोलित, दैनिक धर्ना र पेन डाउन गर्ने घोषणा

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरु पुनः आन्दोलित बनेका छन् । बोर्ड कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै आन्दोलनलाई पुनः सशक्त रूपमा अघि बढाउने निर्णय गरेको हो । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले कर्मचारीका मागप्रति बेवास्ता गरेको आरोप लगाएको छ। युनियनका अनुसार हालसम्म व्यवस्थापनबाट कुनै ठोस जानकारी वा पहल […]

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । यस कम्पनीको आईपीओ फागुन
BizKhabar Online » BizKhabar Online

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजार आवेदकले पाए १० कित्ता

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । यस कम्पनीको आईपीओ फागुन २९ गते शुक्रबार सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो । जसमा कुल ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यस कम्पनीले गत फागुन १२ गतेदेखि १५ गतेसम्म […]

प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । ने
BizKhabar Online » BizKhabar Online

प्रतितोला २८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला २० रुपैयाँले […]

सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?

काठमाडौं । सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्प
BizKhabar Online » BizKhabar Online

सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ रेटिङ ?

काठमाडौं । सोपान फर्मास्यूटिकल्सले चैत ९ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट […]

काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो, उधारो सहमति नमान्ने भन्दै स्थानीय अवरोध

काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकाको फोहर विसर्जन रोकियो, उधारो सहमति नमान्ने भन्दै स्थानीय अवरोध

काठमाडौं । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानका साथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले राससलाई जानकारी दिए […]

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली
BizKhabar Online » BizKhabar Online

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

काठमाडौँ । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ । पुरानो प्रणाली विस्थापित गरी नयाँ प्रणाली जडानका क्रममा एक सातासम्म सेवा अवरुद्ध हुनसक्ने विभागले स्पष्ट पारेको छ । विभागले एक सूचनामार्फत जिल्ला एवं इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन दिनसम्म बन्द […]

मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६२, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (मुडे) प्रतिकिलो रु २४, […]

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौँ । नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ
BizKhabar Online » BizKhabar Online

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौँ । नेपाल विश्व व्यापार स्गठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । समिति डब्ल्युटीओ सदस्य राष्ट्रहरूबीच व्यापार नीतिहरूका कारण वातावरणमा पर्ने […]

ठूला लगानीकर्ता सेयर बजारतर्फ मोडिए : सेयर कर्जामा आक्रामक वृद्धि, एक वर्षमै लिए साढे २० अर्ब कर्जा

काठमाडौं । ठूला ऋणीहरु सेयर धितो कर्जामा आक्रामक देखिएका छन् । पछिल्लो एक वर्षमा १ करोडभन्दा बढीक
BizKhabar Online » BizKhabar Online

ठूला लगानीकर्ता सेयर बजारतर्फ मोडिए : सेयर कर्जामा आक्रामक वृद्धि, एक वर्षमै लिए साढे २० अर्ब कर्जा

काठमाडौं । ठूला ऋणीहरु सेयर धितो कर्जामा आक्रामक देखिएका छन् । पछिल्लो एक वर्षमा १ करोडभन्दा बढीका कर्जामा करिब साढे २० अर्बको वृद्धि भएको छ । यसले ठूला लगानीकर्ताहरुको लगानी सेयर बजारतर्फ मोडिएको संकेत गर्छ । ठूला लगानीकर्ता भित्रिएसँगै सेयर बजार सकारात्मक गतिमा अगाडि बढ्ने लगानीकर्ताहरुको भनाई छ । अन्य क्षेत्रमा कर्जाको माग शिथिल रहेका […]

ऊर्जा सुरक्षामा चीनको कडाइ, विदेश निर्यातमै सीमितता

काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊ
BizKhabar Online » BizKhabar Online

ऊर्जा सुरक्षामा चीनको कडाइ, विदेश निर्यातमै सीमितता

काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्धले विश्व ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला चीनले आफ्नो ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै परिष्कृत तेल उत्पादनको निर्यातमा कडाइ गरेको समाचार सार्वजनिक भएको छ । ब्लुमबर्ग न्युजका अनुसार बेइजिङले पेट्रोल, डिजेल र जेट इन्धनजस्ता रिफाइन्ड तेल उत्पादनको विदेश पठाउने प्रक्रिया सीमित बनाउन थालेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीन कच्चा […]

ग्लोबल आइएमईद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले नन रेसिडेन्ट ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ । विदेशमा बसोब
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमईद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत् बैंकिङ

काठमाडौं । ग्लोबल आइएमई बैंकले नन रेसिडेन्ट ओभरसिज बैंकिङ विभागको स्थापना गरेको छ । विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको हो । बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले […]

जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारीमा नेपाल जर्मन चेम्बर, नेपाली उत्पादनको प्रवर्द्धन

काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजिसिसिआई) ले युरोपेली बजारमा नेपाली उत्
BizKhabar Online » BizKhabar Online

जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारीमा नेपाल जर्मन चेम्बर, नेपाली उत्पादनको प्रवर्द्धन

काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रि (एनजिसिसिआई) ले युरोपेली बजारमा नेपाली उत्पादनको प्रवर्द्धनका लागि जर्मनीमा ट्रेडिङ हब स्थापना गर्ने तयारी थालेको छ। फिनल्याण्ड दूतावास, नेपाल र एनजिसिसिआईबीच काठमाडौंमा भएको बैठकमा नेपाल, फिनल्याण्ड तथा अन्य युरोपेली संघका सदस्य राष्ट्रहरूबीच व्यापार र आर्थिक सहकार्य विस्तार गर्ने अवसरबारे छलफल गरिएको हो। छलफलका क्रममा नेपाली उत्पादनको […]

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन गर्दैछौं : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्द
BizKhabar Online » BizKhabar Online

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन गर्दैछौं : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् । आज राजधानीमा आयोजित कार्यक्रममा उहाँले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए। ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’ उनले भने, ‘‘कालोसूचीमा पर्नेहरुको सूची […]

होन्डा इभी रणनीति फेरबदलतर्फ, पुनर्संरचनामा २५ खर्ब येन खर्च हुने

काठमाडौँ । अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाल
BizKhabar Online » BizKhabar Online

होन्डा इभी रणनीति फेरबदलतर्फ, पुनर्संरचनामा २५ खर्ब येन खर्च हुने

काठमाडौँ । अमेरिकी नीति परिवर्तन, आयात शुल्क र कमजोर बजार मागका कारण जापानी अटो निर्माता होन्डाले आफ्नो विद्युतीय सवारी (इभी) रणनीतिमा ठूलो पुनर्विचार गर्ने सङ्केत दिएको छ । कम्पनीले यस पुनर्संरचनासँग सम्बन्धित खर्च र घाटा मिलाएर करिब २५ खर्ब येन अर्थात् झण्डै १६ अर्ब डलर बराबरको वित्तीय भार पर्ने अनुमान गरेको जनाएको छ । होन्डाले […]

स्वास्थ्य बीमामा सरकारी कडाई, बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन,

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अ
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमामा सरकारी कडाई, बीमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन,

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचार गराउन आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै अस्पताल (स्वास्थ्य संस्था)लाई निर्देशन गरेको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिर औषधि पसलमा औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए। बीमितसँग केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा औषधि बाहिर […]

यसवर्ष सिरहामा आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका
BizKhabar Online » BizKhabar Online

यसवर्ष सिरहामा आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला ढकमक्क मञ्जरीले भरिएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष आँपका बोटमा प्रशस्त मञ्जरी लागेकाले स्थानीय किसान उत्पादन बढ्ने अपेक्षामा छन् । धनगढी जस्तै जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ । अधिकांश बोटमा राम्रो मञ्जरी लागेकाले यस वर्ष उत्पादन बढ्ने अनुमान गरिएको […]

Get more results via ClueGoal