कालोपत्र गर्न धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राति बन्द गरिने
newsare.net
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तकालोपत्र गर्न धुलिखेल–खावा सडक चैत ७ गतेदेखि २० गतेसम्म राति बन्द गरिने
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिएको छ । निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिलाई तीव्रता दिइएपछि पक्की बनाउन आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको हो […] Read more














