गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम छनौट गर्ने
newsare.net
काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको नाम छनौट गर्ने
काठमाडौं । आज नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्न लागेको हो। एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ। एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ। Read more














