फागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८२.६ प्रतिशत प्राप्त
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजफागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८२.६ प्रतिशत प्राप्त
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम सो अवधिको लक्ष्यको ८२.६ प्रतिशत हो। राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) का अनुसार फागुनसम्म राजस्व सङ्कलनको लक्ष्य ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ तोकिएको थियो। सो लक्ष्यको तुलनामा ७ खर्ब ५१ […] Read more














