दिनभर उथलपुथलकाबीच सेयरबजारमा १४ अर्बको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दिनभरी उथलपुथल देखिएकदिनभर उथलपुथलकाबीच सेयरबजारमा १४ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दिनभरी उथलपुथल देखिएको छ । कारोबार समयको सुरुवातदेखि नै उच्च अंकका साथ उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा भने ४.४५ अंकले बढ्दै बन्द भएको हो । आज नेप्से विन्दु २८ सय २४ मा पुगेर रोकिएको छ । कारोबार अवधिभर उत्तारचढाव भएको बजारमा आज […] Read more














