इरान युद्धको असर : १५ दिनमै विश्व अर्थतन्त्र संकटतर्फ, तेल र मल आपूर्ति प्रभावित, हवाई क्षेत्रमा पनि असर
newsare.net
काठमाडौं । पश्चिम एसियामा जारी इरानसम्बन्धित युद्ध सुरु भएको करिब आधा महिनामा नै यसको असर विश्व अइरान युद्धको असर : १५ दिनमै विश्व अर्थतन्त्र संकटतर्फ, तेल र मल आपूर्ति प्रभावित, हवाई क्षेत्रमा पनि असर
काठमाडौं । पश्चिम एसियामा जारी इरानसम्बन्धित युद्ध सुरु भएको करिब आधा महिनामा नै यसको असर विश्व अर्थतन्त्रमा गम्भीर रूपमा देखिन थालेको छ। प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजबाट तेल ढुवानी अवरुद्ध हुन थालेपछि विश्वभर कच्चा तेल, ग्यास र मल आपूर्तिमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय स्रोतका अनुसार स्ट्रेट अफ हर्मुज हुँदै हुने करिब २० प्रतिशत विश्व […] Read more














