सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई बाट बनाइएका नक्कली सामग्री फैलिँदै
newsare.net
काठमाडौँ। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बासामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई बाट बनाइएका नक्कली सामग्री फैलिँदै
काठमाडौँ। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन । अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्व युद्ध सुरु भएपछि एआईले बनाइएका दृश्य सामग्रीहरूको बाढी आएको छ । यसले […] Read more














