काठमाडौं । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको छ । सम्बन्धित […]
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानका क्रममा सिनामङ्गलस्थित वाग्मती पुल क्षेत्रमा सफाइ गरी तीन मेट्रिकटन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको हो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौं महानगरपालिका–९ का वडा सदस्य […]
काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ । […]
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन अध्ययन प्रतिवेदनले निर्वाचनअघि र निर्वाचनपछि ३ सय ५० उल्लङ्घनका घटना दर्ता भएको देखाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले आफ्ना सदस्य संस्थाबाट गरिएको स्थलगत अवलोकन, प्रादेशिक सञ्जालबाट प्राप्त प्रतिवेदन, सञ्चारमाध्यमको निगरानी तथा ‘डिजिटल प्लेटफर्म’को अनुगमनका आधारमा निर्वाचनअघि बालबालिकासम्बन्धी २ सय८६ घटना […]
काठमाडौं । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबासबीचको जङ्गल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिए। उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या […]
काठमाडौं । मानव शरीरको माथिल्लो छातीमा रहेको थाइमस नामक सानो ग्रन्थिले दीर्घकालीन स्वास्थ्य र आयुसँग गहिरो सम्बन्ध राख्ने नयाँ अध्ययनले देखाएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल नेचरमा बुधबार प्रकाशित अध्ययनअनुसार थाइमसको स्वास्थ्य अवस्था मुटु सम्बन्धी रोग र क्यान्सरको जोखिमसँग प्रत्यक्ष रूपमा जोडिएको पाइएको हो। अध्ययनले थाइमसलाई वयस्क अवस्थाको रोग संवेदनशीलता र उमेरसँग सम्बन्धित प्रतिरक्षा प्रणालीको केन्द्रीय […]
काठमाडौं । ग्लोबल मनी विक २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड को संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागीहरूको सहकार्यमा पोखरामा राष्ट्रिय स्तरको पूँजी बजार क्विज २०२६ सुरु भएको छ। फागुन ६ र ७ गते सञ्चालन हुने उक्त कार्यक्रम नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज को आयोजनामा भइरहेको हो। कार्यक्रमको पहिलो दिन […]
काठमाडौं । शुक्रबारदेखि परेको वर्षाका कारण हिलाम्य र चिप्लो बनेपछि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–दाउन्ने खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उकालो चढ्न नसक्दा सवारी साधन बीच बाटोमै रोकिएका छन्। डाइभर्सनका रूपमा प्रयोग गरिएको बुटवल–पाल्पा सडकखण्ड पनि सिद्धबाबा क्षेत्र नजिकै लेदो र ढुंगा झरेपछि बन्द हुँदा यात्रु थप समस्यामा परेका छन्। प्रहरीले सडक खुल्ने निश्चित समय […]
काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नारासहित सञ्चालन भइरहेको ‘ग्लोबल मनी वीक २०२६’ अन्तर्गत सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी लक्षित कार्यक्रम सम्पन्न गरेको छ। चैत ५ गते पुतलीसडकस्थित सिडिएससीको कार्यालयमा इस्लिङटन कलेजका विद्यार्थीहरुको सहभागितामा ‘कार्यालय अवलोकन कार्यक्रम’ आयोजना गरिएको हो। कार्यक्रममा १६ जनाभन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा सहभागी विद्यार्थीहरुलाई विश्वव्यापी […]
काठमाडौं । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौं आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको छ । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् । सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन भने हाल पनि […]
काठमाडौं । फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। यी शोरुमहरू सियाराम ग्रुप (सानो ठिमी) र पञ्चदेवल सप्लायर्स (बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुर)मार्फत सञ्चालनमा आएका हुन्। ८ वटा कलेक्सन र ५५० भन्दा बढी डिजाइनहरू (एसयूके) सहित लामिनारले नेपालकै फराकिलो टायल संग्रह […]
काठमाडौं । बेलायतमा बेरोजगारी दर पछिल्ला पाँच वर्षकै उच्च स्तरमा पुगेको छ। सन् २०२५ नोभेम्बरदेखि सन् २०२६ जनवरीसम्मको अवधिमा बेरोजगारी दर ५ दशमलव २ प्रतिशत पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसले श्रम बजारमा दबाब बढ्दै गएको संकेत गर्दछ। विशेषगरी १८ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर १४ प्रतिशत पुगेकाले समग्र बेरोजगारी बढ्न मुख्य […]
काठमाडौं । इरानसँगको युद्धका कारण स्ट्रेट अफ हर्मुजमार्फत हुने तेल ढुवानी अवरुद्ध भएपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको छ। विश्वको करिब पाँचौं भाग तेल आपूर्ति यही मार्गबाट हुने भएकाले आपूर्ति प्रणालीमा आएको अवरोधले तेलको मूल्य निरन्तर उकालो लागिरहेको छ। यसको असर विश्व अर्थतन्त्रभर देखिन थालेको छ। यदि तेलको मूल्य केही हप्तासम्म उच्च रहिरह्यो भने विश्व […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मुल्य प्रतितोला १ सय १५ […]
काठमाडौं । आज र भोलि देशका विभिन्न ठाउँमा ठूलो पानी र तीव्रगतिको हावा चल्ने जनाइएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्र आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ। यस्तै शनिबार पूर्वी नेपालका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने […]
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिए भने यो वर्ष एक लाख ६८ […]
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ । समष्टिगत आर्थिक अवस्था, राजस्वको प्रवृत्ति, खर्चको दबाब र वित्तीय बजारको अवस्थालाई आधार मानेर आयोगले ऋण परिचालनमा अनुशासन कायम गर्न जोड दिँदै तीनै तहका सरकारलाई औपचारिक सिफारिस गरिएको […]
काठमाडौं । ग्लोबल मनी वीकको तेस्रो दिन सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सिडिएससीले बुधबार हिमालयन होटल ललितपुरमा काठमाडौं उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीलाई पुँजी बजारसम्बन्धी स्मार्ट मनी टक्स सचेतना कार्यक्रमको आयोजना गरेको हो । सिडिएससीका प्रबन्ध संचालक प्रविन पन्दाकले काठमाडौं उपत्यकामा रहेका ६ वटा कलेजका विद्यार्थीहरुमाझ […]
काठमाडौं । नबिल बैंकले ‘ग्लोबल मनी विक–२०२६’ को अवसरमा वित्तीय साक्षरताअन्तर्गत विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाइरहेको छ । यस वर्षको ग्लोबल मनी विकमा नबिल बैंकले विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता अभियान कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैबीच बैंकले मधेश प्रदेशका विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मधेश प्रदेशका विभिन्न विद्यायलका […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारण सभाको मिति एक दिनका लागी पछि सरेको छ । आगामी चैत २८ र २९ गते हुने भनेको निवार्चन एक दिनको लागी पछि सरेको हो । अब महासंघको चुनाव चैत २९ र ३० गते हुनेछ । प्राविधिक कारणले चुनाव एक दिन पछि सरेको महासंघले जनाएको […]
काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतिबारे छलफल गर्दै भावी रणनीति तय गर्नका लागि आगामी आइतबार र सोमबार (चैत ८ र ९ गते) काठमाडौंमा पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरुको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनमा नियामक […]
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन आयोगमा बिहीबार आयोजित कार्यक्रममा समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको हो । प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने मतपरिणाम सार्वजनिक भएलगत्तै मुख्य निर्वाचन अधिकृत कार्यालयबाट प्रमाण पत्र पाएका थिए । समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ […]
काठमाडौँ । यही १-७ चैतसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ । विभागको तथ्याङ्कमा २०७० देखि २०८२ सालसम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख […]
काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको प्रिपेड रोमिङ सुविधा अब ६२ देशमा प्रयोग गर्न सकिने भएको छ । यसका लागि ती देशका ८९ सेवा प्रदायकसँग नेपाल टेलिकमले सम्झौता गरेको छ । चालु आर्थिक वर्षको साउन महिना पश्चात लाटभिया, स्लोभेनिया, टर्की, ताइवान–आरओसी, घाना, रोमानिया र लाओसका विभिन्न सेवाप्रदायकसँग र पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग यसका […]
काठमाडौं । पछिल्लो समय देखिएको भूराजनीतिक तनावका कारण विश्वव्यापी कमोडिटी बजारमा ठूलो अस्थिरता देखिएको छ । पछिल्ला २ महिनाको विवरणलाई आधार मान्दा पनि मध्यपूर्व क्षेत्रको द्वन्द्वले तेलको मूल्यमा तीव्ररूपमा उछाल आएको छ भने सुनको मूल्य पनि ओरालो लागिरहेको छ । सामान्यतया यस्ता तनावले दुवै कमोडिटीको मूल्य बढाउने गर्छ तर, योपटक तेलको मूल्य चरम उत्कर्षको बाटोमा […]
काठमाडौं । नेपालमा जीवनयापन खर्च विश्वका विकसित देशहरूको तुलनामा निकै कम देखिएको छ। विश्वभरका देश तथा शहरहरुको कस्ट अफ लिभिङ (जीवनयापन खर्च) बारे तथ्यांक प्रकाशन गर्दै आएको नम्बियो डटकमका अनुसार नेपालमा जीनयापन खर्च अहिले पनि सस्तो रहेको छ । यसै हप्ता प्रकाशित यो तथ्यांकनुअसार समग्र रूपमा हेर्दा नेपालमा बसोबास खर्च बेलायतमाभन्दा औसतमा ६६.८ प्रतिशतले सस्तो […]
काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा […]
काठमाडौं । झापाको मेचीनगर-१२ धाइजनस्थित ‘ऋतिका डेरी उद्योग प्रालि’ पूर्वी नेपालको डेरी क्षेत्रमा एक सफल र उदाहरणीय उद्योगका रूपमा स्थापित छ । यो सफलताका पछाडि वर्षौंदेखिको सङ्घर्ष, निरन्तर मेहनत र दूरदर्शि सोच जोडिएको छ । उद्योगका सञ्चालक योगेन्द्र चिमोरियाले पारिवारिक कठिनाइबाट सुरु गरेको सानो प्रयासलाई आज ठूलो उद्योगमा रूपान्तरण गरेका छन् । वि.सं २०५० तिर […]
महोत्तरी । मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४जनाको मुआब्जा विवादले काम रोकिएको हो । भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको छ तर मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको छ । चौध जनालाई रु सातदेखि आठ करोड मुआब्जा तिर्न बाँकी छ । […]
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन ५ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले धमाधम म्युचुअल फन्ड जारी गरिरहेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा मात्रै बैंकहरुले १३ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड निष्काशन गरेका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार १९ म्युचुअल फन्डले १ अर्ब ३१ करोड २५ लाख इकाई म्युचुअल फन्ड जारी गर्न अनुमति […]
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान साढे ११ बजे समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउन लागेको हो । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई […]
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख […]
काठमाडौं । कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा बुझाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा बुझाएका हुन् । उनले पार्टी र आफैंले समेत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै […]