पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँ बढ्यो
newsare.net
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार प्रेस विज्ञपेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको तथा आपूर्ति लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेपछि लागू […] Read more














