Nepal



सिडिएससीको ग्लोबल मनी वीक : विद्यार्थीलाई वित्तीय साक्षरता, यस्तो छ सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । ‘स्मार्ट मनि टक्स’ लाई आत्मसाथ गर्दै चैत २ गतेदेखि ग्लोबल मनि विक सुरु भएको छ । ग्लोबल म
BizKhabar Online » BizKhabar Online

सिडिएससीको ग्लोबल मनी वीक : विद्यार्थीलाई वित्तीय साक्षरता, यस्तो छ सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । ‘स्मार्ट मनि टक्स’ लाई आत्मसाथ गर्दै चैत २ गतेदेखि ग्लोबल मनि विक सुरु भएको छ । ग्लोबल मनि विकलाई लक्षित गर्दै सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले धितोपत्र कारोबारसम्बन्धी सप्ताहव्यापी रुपमा वित्तीय सक्षरता कार्यक्रम सार्वजनिक गरेको छ । ग्लोबल मनि विकको पहिलो दिन सिडिएससीले अनाथ विद्यार्थीहरुलाई धितोपत्र कारोबारसम्बन्धी ध्यान दिनुपर्ने कुराहरुको जानकारी दिएको छ […]

फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जिडिपीको ४७.१३ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष विसं २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २
BizKhabar Online » BizKhabar Online

फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जिडिपीको ४७.१३ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष विसं २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत बराबर हो। आर्थिक वर्षको सुरुवातमा अर्थात विसं २०८२ साउन १ गते […]

इन्धनसँगै निर्माण सामाग्रीको मूल्यमा भारी वृद्धि, ‘कन्स्ट्रक्शन होलिडे’ घोषणा गर्न निर्माण व्यवसायीको माग

काठमाडौ. । मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशको कारण देखाउँदै निर्माण उद्योगमा अ
BizKhabar Online » BizKhabar Online

इन्धनसँगै निर्माण सामाग्रीको मूल्यमा भारी वृद्धि, ‘कन्स्ट्रक्शन होलिडे’ घोषणा गर्न निर्माण व्यवसायीको माग

काठमाडौ. । मध्यपूर्व र पश्चिम एशियामा देखिएको युद्धको परिवेशको कारण देखाउँदै निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । ‘निर्माण कार्य बढि हुने अहिलकै सिजनमा इन्धन सामग्रीहरूमा भएको भारी मूल्यवृद्धिले निर्माण व्यवसायीहरूलाई ठूलो आर्थिक भार पर्नुका साथै पूर्वाधार […]

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, उपदान कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्ध
BizKhabar Online » BizKhabar Online

नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, उपदान कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्राडा राजीव श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम […]

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने, कार्यान्वयन योजना पेश

काठमाडाैँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ
BizKhabar Online » BizKhabar Online

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने, कार्यान्वयन योजना पेश

काठमाडाैँ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले आफ्नो आपतकालीन तेल भण्डारबाट तेल तुरुन्तै बजारमा पठाउने जनाएको छ । विश्व बजारमा देखिएको अस्थिरता कम गर्न यस्तो कदम चालिएको जनाइएको छ। एजेन्सीद्वारा आइतबार जारी विज्ञप्तिअनुसार आपतकालीन भण्डारबाट तेल छिट्टै विश्व बजारमा आपूर्ति हुन सुरु हुनेछ । यसका लागि सदस्य राष्ट्रहरूले तेल सार्वजनिक गर्ने […]

विश्वव्यापी खाद्य संकट निम्त्याउँदै ‘इरान युद्ध’, नेपालजस्ता आयातमा निर्भर देशहरू सबैभन्दा बढी पीडित

काठमाडौं । इरान युद्धका कारण हर्मुज स्ट्रेटबाट तेल र एलएनजी ट्याङ्करहरूको मार्ग अवरुद्ध भएको घट
BizKhabar Online » BizKhabar Online

विश्वव्यापी खाद्य संकट निम्त्याउँदै ‘इरान युद्ध’, नेपालजस्ता आयातमा निर्भर देशहरू सबैभन्दा बढी पीडित

काठमाडौं । इरान युद्धका कारण हर्मुज स्ट्रेटबाट तेल र एलएनजी ट्याङ्करहरूको मार्ग अवरुद्ध भएको घटनाले विश्वव्यापी ध्यान खिचेको छ । यो विषयले विश्वको ध्यान पनि किन नखिचोस्, इरान र ओमान बीचको यो साँघुरो समुद्री मार्गले विश्वको कच्चा तेल र एलएनजीको लगभग २०% ओसारपसार गर्छ । यो तेल र ग्यास खाडी देशहरूबाट विश्वको बाँकी भागमा पठाइन्छ […]

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महा
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […]

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू, अभियान नेपालभरि चल्ने

काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान ने
BizKhabar Online » BizKhabar Online

कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू, अभियान नेपालभरि चल्ने

काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ । यस अभियानको मुख्य आकर्षण एउटा […]

गरिमा सुवर्ण योजनाको आवेदन म्याद चैत १२ सम्म थप, वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप
BizKhabar Online » BizKhabar Online

गरिमा सुवर्ण योजनाको आवेदन म्याद चैत १२ सम्म थप, वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ। क्यापिटलले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको उक्त योजनामा आवेदन दिने अवधि अब चैत १२ गतेसम्म कायम रहने जनाएको हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरेको […]

माउन्टेन ड्यु नेपालको “पिक्स अफ करेज” अभियानले स्पाइक्स एसियामा जित्यो ४ अवार्ड

काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठ
BizKhabar Online » BizKhabar Online

माउन्टेन ड्यु नेपालको “पिक्स अफ करेज” अभियानले स्पाइक्स एसियामा जित्यो ४ अवार्ड

काठमाडौँ । माउन्टेन ड्यु नेपालको “Peaks of Courage” अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसिया’ (Spikes Asia) मा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ। विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो। सगरमाथाभन्दा बाहिर रहेका नेपालको […]

प्रधानमन्त्री कार्कीलक्षित सुमनाको प्रहार-अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे योगदानको कदर !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री कार्कीलक्षित सुमनाको प्रहार-अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे योगदानको कदर !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि आपत्ति जनाएकी छन्। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकास अर्याललाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने र प्रधानमन्त्रीको नीजि स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति प्रश्न […]

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसाय
BizKhabar Online » BizKhabar Online

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवाद : उद्योगीको मागदाबी नपुग्ने आयोगको निर्णय

काठमाडौं । विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा उद्योगी व्यवसायीको मागदाबी नपुग्ने निर्णय गरेको छ । आयोगले आइतबार पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलको हकमा सुनुवाइ गर्दै मागदावी नपुग्ने निर्णय गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट लिएको उपभोक्तालाई बक्यौता विद्युत् महसुल बुझाउने अन्यायपूर्ण निर्णय खारेज गरी क्षतिपूर्ति […]

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातक
BizKhabar Online » BizKhabar Online

आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा […]

एनआरएनए अधिवेशन आज सम्पन्न हुँदै, अध्यक्षमा शर्मा सर्वसम्मत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् । अध्यक
BizKhabar Online » BizKhabar Online

एनआरएनए अधिवेशन आज सम्पन्न हुँदै, अध्यक्षमा शर्मा सर्वसम्मत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन्। शनिबारदेखि काठमाडौंमा जारी १२औँ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्य पछि हटेर शर्मालाई समर्थन गरेपछि नेतृत्व निर्विरोध भएको हो । सुरुमा अध्यक्षका लागि शर्माका […]

युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण ग
BizKhabar Online » BizKhabar Online

युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड […]

तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ५० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार प्रेस विज्ञ
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा एकैपटक प्रतिलिटर १५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको तथा आपूर्ति लागत बढेका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल / मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्य आइतबार राति १२ बजेपछि लागू […]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कार्की आयोगको प्रतिवेदन स्वीकृत होला ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चल
BizKhabar Online » BizKhabar Online

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, कार्की आयोगको प्रतिवेदन स्वीकृत होला ?

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । जाँचबुझ आयोगले जेनजी आन्दोलनबारे तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । बैठकमा जेन(जी आन्दोलनको घटना छानबिन तथा जाँचबुझ आयोगको प्रतिवेदन पेश गरिँदै छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ, पाँच वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधा
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ, पाँच वर्षे कार्यकाल

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्। यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई नियुक्त गरिएको हो। अध्यक्षका रूपमा उनले अब कोषको सञ्चालक समितिको अध्यक्षता गर्नेछन्। राष्ट्रिय प्रकृति संरक्षण […]

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।

सर्वाेच्चद्वारा साहको उम्मेदवारी खारेजीको निर्णय यथावत, मातृका यादव सांसद

काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्म
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चद्वारा साहको उम्मेदवारी खारेजीको निर्णय यथावत, मातृका यादव सांसद

काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई तत्कालका लागि यथावत राख्ने आदेश दिएको छ। निर्वाचन आयोगको निर्णय खारेज गरी आफ्नो उम्मेदवारी कायम गर्नुपर्ने मागसहित साह अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत पुगेका थिए। तर अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी […]

मैले रातो पासपोर्ट पनि बनाइन, विदेश भ्रमणमा गएर राज्यकोषमा भार पनि थपिन : प्रधानमन्त्री कार्कीसँगको अन्तर्वार्ता

काठमाडौं । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशी
BizKhabar Online » BizKhabar Online

मैले रातो पासपोर्ट पनि बनाइन, विदेश भ्रमणमा गएर राज्यकोषमा भार पनि थपिन : प्रधानमन्त्री कार्कीसँगको अन्तर्वार्ता

काठमाडौं । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ गते शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी सुरु भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । निर्वाचन गराउने दायित्व […]

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई बाट बनाइएका नक्कली सामग्री फैलिँदै

काठमाडौँ। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बा
BizKhabar Online » BizKhabar Online

सामाजिक सञ्जालमा युद्धसम्बन्धी एआई बाट बनाइएका नक्कली सामग्री फैलिँदै

काठमाडौँ। इरान–अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेषगरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियोहरू तीव्र रूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन । अनुसन्धानकर्ताहरूका अनुसार मध्यपूर्व युद्ध सुरु भएपछि एआईले बनाइएका दृश्य सामग्रीहरूको बाढी आएको छ । यसले […]

इरान युद्धको असर : १५ दिनमै विश्व अर्थतन्त्र संकटतर्फ, तेल र मल आपूर्ति प्रभावित, हवाई क्षेत्रमा पनि असर

काठमाडौं । पश्चिम एसियामा जारी इरानसम्बन्धित युद्ध सुरु भएको करिब आधा महिनामा नै यसको असर विश्व अ
BizKhabar Online » BizKhabar Online

इरान युद्धको असर : १५ दिनमै विश्व अर्थतन्त्र संकटतर्फ, तेल र मल आपूर्ति प्रभावित, हवाई क्षेत्रमा पनि असर

काठमाडौं । पश्चिम एसियामा जारी इरानसम्बन्धित युद्ध सुरु भएको करिब आधा महिनामा नै यसको असर विश्व अर्थतन्त्रमा गम्भीर रूपमा देखिन थालेको छ। प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजबाट तेल ढुवानी अवरुद्ध हुन थालेपछि विश्वभर कच्चा तेल, ग्यास र मल आपूर्तिमा समस्या देखिएको छ। अन्तर्राष्ट्रिय स्रोतका अनुसार स्ट्रेट अफ हर्मुज हुँदै हुने करिब २० प्रतिशत विश्व […]

दिनभर उथलपुथलकाबीच सेयरबजारमा १४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दिनभरी उथलपुथल देखिएक
BizKhabar Online » BizKhabar Online

दिनभर उथलपुथलकाबीच सेयरबजारमा १४ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दिनभरी उथलपुथल देखिएको छ । कारोबार समयको सुरुवातदेखि नै उच्च अंकका साथ उत्तारचढाव भईरहेको नेप्से आज अन्तिम समयमा भने ४.४५ अंकले बढ्दै बन्द भएको हो । आज नेप्से विन्दु २८ सय २४ मा पुगेर रोकिएको छ । कारोबार अवधिभर उत्तारचढाव भएको बजारमा आज […]

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागक
BizKhabar Online » BizKhabar Online

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौँ । नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो । विभागका सूचना अधिकारी दिनकर कायस्थले पश्चिम नेपालको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ गुल्मी, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, मनाङलगायत क्षेत्रमा आज बिहानैदेखि वर्षा भइरहेको […]

फागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८२.६ प्रतिशत प्राप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राज
BizKhabar Online » BizKhabar Online

फागुनसम्म ७ खर्ब ५१ अर्ब राजस्व सङ्कलन, लक्ष्यको ८२.६ प्रतिशत प्राप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो रकम सो अवधिको लक्ष्यको ८२.६ प्रतिशत हो। राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) का अनुसार फागुनसम्म राजस्व सङ्कलनको लक्ष्य ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ तोकिएको थियो। सो लक्ष्यको तुलनामा ७ खर्ब ५१ […]

गोरखा दुर्घटनामा ज्यान गुमाएका सात जना भारतीय एकैगाउँका, खुल्यो घाइते र मृतकको पहिचान

काठमाडौं । गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु सबैको पहि
BizKhabar Online » BizKhabar Online

गोरखा दुर्घटनामा ज्यान गुमाएका सात जना भारतीय एकैगाउँका, खुल्यो घाइते र मृतकको पहिचान

काठमाडौं । गोरखामा शनिबार बेलुका भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरु सबैको पहिचान खुलेको छ । शनिबार बेलुका करिब ८ बजे सहिद लखन गाउँपालिका -३ कनटारमा मनकामनाबाट फर्कँदै गरेको इभी माइक्रोबस सडकबाट करिब २ सय मिटर तल खस्दा सात जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन् । […]

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति प्रतिशत ब्याज दिंदै छन् ?

काठमाडौं । आजदेखि बैंकहरुले नयाँ ब्याजदर लागू गरेका छन् । बैंकहरुले चैत महिनाको लागि नयाँ ब्याजद
BizKhabar Online » BizKhabar Online

आजदेखि नयाँ ब्याजदर लागू, कुन बैंकले कति प्रतिशत ब्याज दिंदै छन् ?

काठमाडौं । आजदेखि बैंकहरुले नयाँ ब्याजदर लागू गरेका छन् । बैंकहरुले चैत महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । जसअनुसार बैंकहरुले फागुन महिनाको तुलनामा चैत महिनाको लागि अधिकतम औसत ब्याजदर घटाएका छन् । चैत महिनाका लागि २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती अधिकतम औसत आधार दर ४.४९ प्रतिशत निर्धारण भएको छ । यो फागुन महिनाको […]

ग्याँस अभावले नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्र प्रभावित : बन्द गर्नुपर्ने अवस्था आउनसक्ने, सरकारसँग सहजीकरणका लागि आग्रह

काठमाडौं । नेपालका होटल तथा रेष्टुरेन्टहरुमा पनि ग्याँसको अभाव देखिन थालेको छ । पेट्रोलियम उत्प
BizKhabar Online » BizKhabar Online

ग्याँस अभावले नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्र प्रभावित : बन्द गर्नुपर्ने अवस्था आउनसक्ने, सरकारसँग सहजीकरणका लागि आग्रह

काठमाडौं । नेपालका होटल तथा रेष्टुरेन्टहरुमा पनि ग्याँसको अभाव देखिन थालेको छ । पेट्रोलियम उत्पादन गर्ने मध्यपूर्वका देशहरु युद्धमा होमिँदा त्यसको प्रत्यक्ष असर विश्वभर देखिएको छ । जसको बाछिटा भारत हुँदै नेपालसम्मै आइपुग्दा सर्वसाधारणसँगै होटल तथा रेष्टुरेन्टहरुमा पनि यसको प्रभाव देखिन थालेको हो । खासगरी नेपालमा चुनावअघि नै खाना पकाउने ग्याँसको अभाव देखिँदै आएको थियो […]

सुनको मूल्यमा एकैदिन ४८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन ४८ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला […]

आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाड
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम […]

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध, घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता

काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न स
BizKhabar Online » BizKhabar Online

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध, घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकता

काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ । निगमले ग्यास उद्योगी तथा एलपी ग्यासका बिक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो । निगमले विज्ञप्ति जारी गर्दै हाल मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका […]

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढ
BizKhabar Online » BizKhabar Online

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला […]

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै, दुई अर्ब २४ करोड लागत

दाङ। घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल ह
BizKhabar Online » BizKhabar Online

चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै, दुई अर्ब २४ करोड लागत

दाङ। घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि गुर्जेखोलादेखि बेलझुन्डीसम्मका विद्युत् पोल हटाइएको छ । नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत पर्ने सोही क्षेत्रमा पोल हटाएर चार लेन सडक निर्माणको कामलाई अघि बढाइएको छ । घोराहीको सर्रादेखि घोराही बजारसम्मको पोल निकाल्ने काम भइरहेको छ । अबको केही समयमा घोराही कार्यक्षेत्रका सबै पोल हटाउनेगरी तयारी थालिएको घोराहीस्थित […]

Get more results via ClueGoal