युएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गयुएई दिराम एकको खरिददर ४० रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट ३७ रुपैयाँ ४९ पैसा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा, युके पाउण्ड […] Read more














