एनआरएनए अधिवेशन आज सम्पन्न हुँदै, अध्यक्षमा शर्मा सर्वसम्मत
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् । अध्यकएनआरएनए अधिवेशन आज सम्पन्न हुँदै, अध्यक्षमा शर्मा सर्वसम्मत
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. हेमराज शर्मा निर्विरोध भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका अन्य उम्मेदवारले नाम फिर्ता लिएपछि शर्मा सर्वसम्मत अध्यक्ष बनेका हुन्। शनिबारदेखि काठमाडौंमा जारी १२औँ महाधिवेशनमा अध्यक्षका दुई प्रत्याशी रोविन शेरचन र रविन बज्राचार्य पछि हटेर शर्मालाई समर्थन गरेपछि नेतृत्व निर्विरोध भएको हो । सुरुमा अध्यक्षका लागि शर्माका […] Read more














