आजको मौसम : केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
newsare.net
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातकआजको मौसम : केही स्थानमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा […] Read more














