प्रधानमन्त्री कार्कीलक्षित सुमनाको प्रहार-अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे योगदानको कदर !
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृतिप्रधानमन्त्री कार्कीलक्षित सुमनाको प्रहार-अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे योगदानको कदर !
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि आपत्ति जनाएकी छन्। हिजो बसेको मन्त्रीपरिषद्को बैठकले गृहमन्त्री ओमप्रकास अर्याललाई राष्ट्रिय सभामा मनोनित गर्न सिफारिस गर्ने र प्रधानमन्त्रीको नीजि स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा गरिएको नियुक्तिप्रति प्रश्न […] Read more














