कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू, अभियान नेपालभरि चल्ने
newsare.net
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेकोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू, अभियान नेपालभरि चल्ने
काठमाडौं । कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम हो । जसले नेपालीहरुको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रुपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसहरूलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ । यस अभियानको मुख्य आकर्षण एउटा […] Read more














