सामान्य बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासामान्य बढ्यो सुनको मूल्य, चाँदीको मुल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार नेपाली बजारमा प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै […] Read more














