Nepal



नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच सम्झौता, उपदान कोष सञ्चालन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्ध

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठ
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले सञ्चालनमा ल्यायो डेबिट मास्टरकार्ड सेवा, डिजिटल सेवामा महत्वपूर्ण विस्तार

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो मास्टरकार्ड सेवाको औपचारिक रुपमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकका लागि बिहीबारदेखि डेबिट मास्टरकार्ड जारी गर्न सुरु गरेको हो । मास्टरकार्ड सेवासँगै बैंकले डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले मास्टरकार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा […]

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शा
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री बन्दै सुधन गुरुङ, बालेन सरकारमा महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री बन्ने भएका छन् । रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषदमा गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी दिने तयारी गरेको हो । केहीबेरअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन शाहलाई संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत […]

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छ
BizKhabar Online » BizKhabar Online

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठ बन्ने

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा बिराज भक्त श्रेष्ठ ऊर्जा तथा जलस्रोतमन्त्री बन्ने भएका छन् । उनी काठमाडौं ८ बाट निर्वाचित सांसद हुन् । श्रेष्ठ यसअघि पनि खेलकुदमन्त्री भइसकेका छन् ।

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा प्रतितोला ४६ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ५० रुपैयाँले […]

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको
BizKhabar Online » BizKhabar Online

कानुनमन्त्री बन्दै सोविता गौतम

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा सोविता गौतम कानुन मन्त्री बन्ने भएकी छन् । रास्वपाले उनको नाम कानुनमन्त्रीको रुपमा टुंगो लगाएको हो । उनी चितवन–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बनेकी हुन् ।

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन
BizKhabar Online » BizKhabar Online

संसदमा ‘सिट प्लान’ एउटै बेन्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौं । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन पार्टीको तत्कालको संसदीय स्थान प्रतिपक्ष बेन्च तय गरिदिएको […]

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछाने
BizKhabar Online » BizKhabar Online

बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन, प्रधानमन्त्री बन्न सबै बाटो खुला

काठमाडौँ । रास्वपाले संसदीय दलको नेतामा बालेन साहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ । यससँगै बालेनलाई भोलि प्रधानमन्त्रीको रुपमा सपथ लिन बाटो खुलाएको छ ।

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज सुरु, यी ब्राण्डका गाडीमा झुम्मिए ग्राहक

काठमाडौं । एमएडब्लु वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आजबाट औपचारिक रुपमा सुरु भएको छ । ग्राहकको उत्साहजनक सहभागितामा सुरु भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ । कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा अपग्रेड हुन चाहने ग्राहकको उत्साहकजनक सहभागिता रहेको छ । बिहीबारदेखि शनिबारसम्म […]

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया पारित, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ पारित गरेको छ । धितोपत्रको मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी एवं व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्डको मार्जिन कारोबार सम्बन्धी निर्देशिका, २०८२ को दफा १४ बमोजिम नेप्सेले कार्य प्रक्रिया बनाई लागु गरेको जनाएको छ । मार्जिन कारोबार सुविधा उपलब्ध गराउन इच्छुक सदस्य दलाल व्यवसायीले नेप्सेबाट […]

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला २९ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य आज घट्दै प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्य
BizKhabar Online » BizKhabar Online

विश्वकै तेश्रो धनी ‘सर्गेई ब्रिन’ : जसको परिवारले धर्मका कारण छाडेको थियो आफ्नो देश

काठमाडौं । गुगलका सह–संस्थापक सर्गेई ब्रिन हाल विश्वका तेस्रो धनी व्यक्ति हुन् । उनले १९९८ मा ल्यारी पेजसँग मिलेर कम्पनी स्थापना गरेका थिए । जुन कम्पनी आज ३.४९८ ट्रिलियन डलरको बजार पूँजीकरणको साथ विश्वको तेस्रो ठूलो कम्पनी हो । सर्गेई ब्रिनको जन्म सोभियत संघमा भएको थियो, तर त्यहाँ बढ्दो यहूदी विरोधी भावनाका कारण उनको परिवार […]

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आ
BizKhabar Online » BizKhabar Online

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगको प्रतिवेदनले नै पुष्टि गर्यो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि नबनेको स्पष्ट भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले कार्की आयोग र आमनिर्वाचन अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताएका हुन् । उनले भनेका छन्, ‘कार्की […]

कछुवा गतिमा नेपाल टेलिकमको ‘एफटीटीएच’ इन्टरनेट, निजी सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धामा पछि पर्दै

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्
BizKhabar Online » BizKhabar Online

कछुवा गतिमा नेपाल टेलिकमको ‘एफटीटीएच’ इन्टरनेट, निजी सेवा प्रदायकहरुसँगको प्रतिस्पर्धामा पछि पर्दै

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको फाइबर टु दी होम (एफटीटीएच) विस्तारको काममा अत्यन्त सुस्त प्रगति देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको फागुन महिनाको तथ्यांकले अन्य इन्टरनेट सेवा प्रदायकहरूको तुलनामा टेलिकम भने ज्यादै सुस्त गतिमा अघि बढिरहेको देखिन्छ । अन्य सेवाप्रदायकहरुले आफ्नो सेवा लगातार विस्तार गर्दै बजारको ठूलो हिस्सा कब्जा गरिरहेका बेला […]

तनहुँको मह विश्व बजारमा, सूर्य नेपाल प्रालिले बजारीकरण गर्दै

तनहुँ । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन्
BizKhabar Online » BizKhabar Online

तनहुँको मह विश्व बजारमा, सूर्य नेपाल प्रालिले बजारीकरण गर्दै

तनहुँ । जिल्लामा उत्पादित मह अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तरराष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन् । सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ […]

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना, १३ हजार बढी परिवार प्रभावित

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विप
BizKhabar Online » BizKhabar Online

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना, १३ हजार बढी परिवार प्रभावित

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन् । यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन् । यस्तै, एक हजार […]

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली, लक्ष्य पूरा गर्न चुनौतीपूर्ण

काठमाडौँ ।  महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । चालु आर्
BizKhabar Online » BizKhabar Online

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली, लक्ष्य पूरा गर्न चुनौतीपूर्ण

काठमाडौँ ।  महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा […]

बालेन आज संसदीय दलको नेता चयन हुँदै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ
BizKhabar Online » BizKhabar Online

बालेन आज संसदीय दलको नेता चयन हुँदै, भोलि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बोलाएको छ । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरे लगत्तै रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह (बालेन)लाई नेता चयन गर्ने बताइएको छ । संसदीय […]

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्य
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको हो । यसअघि निगमले डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको भन्दै निगमले मूल्य बढाएको हो […]

भाडा समायोजन नगरे यातायात सेवा बन्द हुने चेतावनी, महासंघले दियो आन्दोलनको संकेत

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल स
BizKhabar Online » BizKhabar Online

भाडा समायोजन नगरे यातायात सेवा बन्द हुने चेतावनी, महासंघले दियो आन्दोलनको संकेत

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्य बढेपछि तत्काल सार्वजनिक यातायातको भाडा समायोजन नभए सेवा सञ्चालन प्रभावित पार्ने चेतावनी दिएको छ । महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा इन्धन, मर्मत, श्रमिक खर्चलगायत सबै लागत बढ्दा व्यवसायीहरू दैनिक लाखौं रुपैयाँ घाटामा चलिरहेको उल्लेख गर्दै सरकारसँग वैज्ञानिक आधारमा यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको […]

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ, यौनधन्दा चलाईरहेको आरोप

काठमाडौं । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौ
BizKhabar Online » BizKhabar Online

ठमेलबाट युगाण्डाका २० महिला पक्राउ, यौनधन्दा चलाईरहेको आरोप

काठमाडौं । ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट प्रहरीले ती महिलालाई पक्राउ गरेको हो । पक्राउ परेका सबै महिला युगाण्डाका हुन् । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले विदेशी तथा स्वदेशी […]

सवारी भाडा बढाउन सिफारिस, कुन सवारीसाधनको कतिले बढ्दैछ ?

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा
BizKhabar Online » BizKhabar Online

सवारी भाडा बढाउन सिफारिस, कुन सवारीसाधनको कतिले बढ्दैछ ?

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई सिफारिस गरेको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै वैज्ञानिक भाडा समायोजन प्रणालीका आधारमा नयाँ भाडादर प्रस्ताव गरेको हो । नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ वृद्धि गरेपछि विभागले भाडा […]

ग्लोबल आइएमई २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको समावेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ र दर्शन सहितको तस्वीरहरु समावेश न
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई २०८३ सालको क्यालेन्डर सार्वजनिक, पौभा कलाको समावेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले सम्युक्त रुपमा उक्त […]

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

काठमाडौं । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा
BizKhabar Online » BizKhabar Online

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

काठमाडौं । तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्राप्त हुने नियन्त्रित र मादी नदीबाट प्राप्त हुने थप पानी प्रवाहलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो । तल्लो सेतीको […]

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिना
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियामा मुद्रास्फीति घटेर ३.७ प्रतिशतमा, अपेक्षाभन्दा राम्रो स्थिति

काठमाडौं । अष्ट्रेलियाको अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिँदै गएको छ, जहाँ फेब्रुअरी महिनामा वार्षिक मुद्रास्फीति दर घटेर ३.७ प्रतिशतमा पुगेको छ । यसअघि लगातार दुई महिना ३.८ प्रतिशतमा स्थिर रहेको मुद्रास्फीति यसपटक केही घट्नु अर्थशास्त्रीहरूको अपेक्षाविपरीतको नतिजा हो, किनकि उहाँहरूले यो दर यथावत् रहने अनुमान गरेका थिए । बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार उपभोक्ता मूल्य […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ ।
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा दोहोरो अंकको गिरावट, १५ अर्बभन्दा धेरैको कारोबार

काठमाडौं । पछिल्लो पाँच दिनदेखि लगातार बढेको सेयर बजारमा बुधबार भने दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २४.४५ अंकले घटेर २ हजार ९ सय ३५.९४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ४५ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १३ कम्पनीको घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार […]

किन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन

काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव स
BizKhabar Online » BizKhabar Online

किन एलपिजी सिलिन्डरमा १४.२ किलोग्राम मात्र ग्यास हुन्छ ? कम वा बढी किन भरिदैन

काठमाडौं । इजरायल–अमेरिका र इरान युद्धले भारत, नेपाललगायत विश्वका धेरै देशहरूमा एलपीजीको अभाव सिर्जना गरेको छ । युद्धका कारण सिर्जित अवस्थाले ग्यास सिलिन्डर प्राप्त गर्न कठिनाइ निम्त्याएको छ । नेपालले आफ्नो एलपीजी आवश्यकताको सबै परिणाम आयात गर्छ । यही कारणले गर्दा विश्वव्यापी तनावले हाम्रो ग्यासको मागलाई प्रत्यक्ष असर गर्छ । इरान युद्धका कारण तेल र […]

देउवाले बेचे ‘देउवा निवास’, आलिसान अपार्टमेन्ट बनाउँदै निर्माण व्यवसायी

काठमाडौं । जेनजी आन्दोलनपछि निरास बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवास
BizKhabar Online » BizKhabar Online

देउवाले बेचे ‘देउवा निवास’, आलिसान अपार्टमेन्ट बनाउँदै निर्माण व्यवसायी

काठमाडौं । जेनजी आन्दोलनपछि निरास बनेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निजी निवास ‘देउवा निवास’ बिक्री गरेका छन् । उनले एक निर्माण व्यवसायीलाई उक्त निवास बिक्री गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । करिब ६ रोपनीमा फैलिएको उनको निजी निवास उनले एक निर्माण व्यवयायीलाई बेचेका हुन् । उनले बेचेसँगै आगजनीमा परेको उक्त घरका कतिपय संरचनाहरु हिजोआज […]

सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहि
BizKhabar Online » BizKhabar Online

सुजुकी ई–भिटाराको बुकिङ खुला, सुरुवाती मूल्य ४९ लाख ९९ हजार

काठमाडौं । नेपालमा सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) सुजुकी ई–भिटाराको बुकिङ खुला गरेको छ । बुधबार पोखरामा आयोजित वाडा अटो शोमा सीजी मोटोकर्पले बुकिङ खुला गरेको हो । बुकिङ खुलाएसँगै कम्पनीले सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो विशेष सुरुवाती मूल्य सीमित […]

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह
BizKhabar Online » BizKhabar Online

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीलाई पद तथा गोपनियताको शपथ गराएको छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित […]

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई, मित्रता अझ गहिरो बनाउन उत्सुक

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्
BizKhabar Online » BizKhabar Online

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई, मित्रता अझ गहिरो बनाउन उत्सुक

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । विशेष दूत गोरले मङ्गलबार टेलिफोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिए यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । टेलिफोन वार्ताका क्रममा उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य […]

टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १७०, लौका प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]

साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारीको सफलतापूर्वक श
BizKhabar Online » BizKhabar Online

साम्बाले न्युजिल्यान्डमै गरिन् घुँडाको शल्यक्रिया, यस्तो छ कतार नजानुको कारण

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारीको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सफलतापूर्वक अप्रेसन सम्पन्न भएको जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ। बुधबार विहान डाक्टर साइमन र उहाँको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु।’ उनले […]

आजको मौसम : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि स
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बदली भएको छ । हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा […]

तीन वटा फर्मलाई नगद जरिवाना, कानुनविपरीतको कारोबार गरेको अभियोग

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागल
BizKhabar Online » BizKhabar Online

तीन वटा फर्मलाई नगद जरिवाना, कानुनविपरीतको कारोबार गरेको अभियोग

काठमाडौँ । स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह एण्ड शाह इन्टरप्राइजेज सूर्यविनायक बालकोटलाई रु १० हजार जरिवाना गरेको छ । यस्तै, ए एण्ड ए सपिङ सेन्टर महालक्ष्मी ५ टिकाथलीलाई रु पाँच हजार […]

एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात, ५२ अर्ब १५ करोड राजस्व संकलन

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार
BizKhabar Online » BizKhabar Online

एक खर्ब २३ अर्बको पेट्रोलियम पदार्थ आयात, ५२ अर्ब १५ करोड राजस्व संकलन

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब […]

Get more results via ClueGoal