फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जिडिपीको ४७.१३ प्रतिशत
newsare.net
काठमाडौं । चालू आर्थिक वर्ष विसं २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २फागुनसम्म नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो, जिडिपीको ४७.१३ प्रतिशत
काठमाडौं । चालू आर्थिक वर्ष विसं २०८२/८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४७.१३ प्रतिशत बराबर हो। आर्थिक वर्षको सुरुवातमा अर्थात विसं २०८२ साउन १ गते […] Read more














