रास्वपाका १२५ जना सांसदलाई आज र भोली दुई दिने प्रशिक्षण, सांसदका लागि ७ बुँदे निर्देशन जारी
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज ररास्वपाका १२५ जना सांसदलाई आज र भोली दुई दिने प्रशिक्षण, सांसदका लागि ७ बुँदे निर्देशन जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ निर्वाचित १२५ जना सांसदलाई आज र भोली दुई दिने अभिमुखीकरण प्रशिक्षण दिदैछ । रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा फागुन २१ को निर्वाचनबाट प्रतिनिध सभा सदस्यमा निर्वाचित १२५ सांसदलाई आवासीय सुविधिासहित दुई दिने अभिमुखीकरण प्रशिक्षण दिन लागेको छ । रास्वपाले आइतबार निर्वाचन आयोगमा पठाएका ५७ जना समानुपातिक […] Read more














