लागुऔषध प्रयोगकर्ताको उपचार हुने अस्पतालमा पाकिस्तानको आक्रमण, चार सय जनाको मृत्यु
newsare.net
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा चार जनालागुऔषध प्रयोगकर्ताको उपचार हुने अस्पतालमा पाकिस्तानको आक्रमण, चार सय जनाको मृत्यु
काठमाडौं । पाकिस्तानले अफगानिस्तानको काबुलस्थित एक अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । अफगान तालिबान सरकारका अनुसार काबुलको ओमर एडिक्शन ट्रीटमेन्ट अस्पतालमा सोमबार राति करिब ९ बजे भएको आक्रमणमा चार सय जनाको मृत्यु भएको र करिब २५० जना घाइते भएका छन् । करिब दुई हजार शैय्याको उक्त अस्पतालमा लागुऔषध प्रयोगकर्ताको उपचार […] Read more














