रविविरुद्धको रिटमा आज पनि सुनुवाइ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता होला ?
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणबारेरविविरुद्धको रिटमा आज पनि सुनुवाइ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता होला ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणबारे सर्वोच्च अदालतमा जारी सुनुवाइ आज पनि निरन्तर रहने भएको छ । आइतबार ‘हेर्दाहेर्दै’मा राखिएको उनीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दर्ता भएको रिटमा हिजो सोमबार पनि सुनुवाइ भएको थियो । हिजो सर्वोच्चका न्यायाधीश शारंगा सुवेदी र सुनीलकुमार […] Read more














