मध्यपूर्वको तनावले पर्यटक आगमन घट्यो, आधा बुकिङ रद्द
newsare.net
गण्डकी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधामध्यपूर्वको तनावले पर्यटक आगमन घट्यो, आधा बुकिङ रद्द
गण्डकी । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ। अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीययाममै पोखरासहित आसपासका गन्तव्यमा चहलपहल घटेको हो। पोखरा आउने झन्डै ५० प्रतिशत विदेशी पर्यटकले आफ्नो ‘बुकिङ’ रद्द गरेको ट्रेकिङ ऐजिन्सिज एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए […] Read more














