रास्वपाको अभिमुखीकरण कार्यशालामा बालेन शाह अनुपस्थित्, समापन सत्रमा रविले सम्बोधन गर्ने
newsare.net
काठमाडौं । रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला राखेको छ । उक्त कार्यशाला ललिरास्वपाको अभिमुखीकरण कार्यशालामा बालेन शाह अनुपस्थित्, समापन सत्रमा रविले सम्बोधन गर्ने
काठमाडौं । रास्वपाले नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यशाला राखेको छ । उक्त कार्यशाला ललितपुरको ग्वार्कोमा रहेको रोयल टुलिपमा सुरु भएको छ। उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैजना अनुपस्थित् भएका छन् । रास्वपाले सार्वजनिक गरेको कार्यक्रम तालिकामा पनि बालेन शाहको भूमिका उल्लेख गरिएको छैन । आज र भोलि गरेर दुई दिनसम्म चल्ने […] Read more














