संयुक्त राष्ट्रसंघ आवासीय संयोजक याहिया र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता
newsare.net
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियार राष्ट्र बैंकका गभर्नर प्राडा विसंयुक्त राष्ट्रसंघ आवासीय संयोजक याहिया र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियार राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । मंगलबार उनीहरुबीच भेटवार्ता भएको हो । भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि देखा परिरहेका चुनौतीहरुका बारेमा संक्षिप्त छलफल भएको राष्ट्र बैंकले जनाएको छ । Read more














