पूर्वाधार विकास बैंकको एकीकृत निर्देशमा संशोधन, यस्तो छ नयाँ व्यवस्था
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेपूर्वाधार विकास बैंकको एकीकृत निर्देशमा संशोधन, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन गरेको छ । संशोधित निर्देशनअनुसार २०८५ असार मसान्तसम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र उदारो बिक्री, खरिद तथा पुनःखरिद तथा स्वामित्व लिन सक्ने जनाएको छ । साथै, २०८५ असार मसान्तपछि यस किसिमको उदारो बिक्री, खरिद तथा […] Read more














