सांसद बन्ने भएपछि लीमा अधिकारीले दिइन् निफ्रा सञ्चालक समितिबाट राजीनामा
newsare.net
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिसांसद बन्ने भएपछि लीमा अधिकारीले दिइन् निफ्रा सञ्चालक समितिबाट राजीनामा
काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) सञ्चालक समिति सदस्यबाट लीमा अधिकारीले राजीनामा दिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अधिकारीले सोमबार निफ्राबाट राजीनामा दिएकी हुन् । अधिकारी रास्वपाकी केन्द्रीय कोषाध्यक्ष हुन् । साढे ४ वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौं वार्षिक साधारणसभाबाट दोस्रो […] Read more














