अमेरिकी ब्राण्ड कोकाकोलाकै ट्रेडमार्क चोरी, नेपाली ब्राण्डलाई सप्रमाण उपस्थित हुन सात दिने अल्टिमेटम
newsare.net
काठमाडौं । नेपालमा विदेशी ब्रान्डको नक्कल गरी स्थानीय उत्पादन बजारमा ल्याउने प्रवृत्ति बढ्दै गएअमेरिकी ब्राण्ड कोकाकोलाकै ट्रेडमार्क चोरी, नेपाली ब्राण्डलाई सप्रमाण उपस्थित हुन सात दिने अल्टिमेटम
काठमाडौं । नेपालमा विदेशी ब्रान्डको नक्कल गरी स्थानीय उत्पादन बजारमा ल्याउने प्रवृत्ति बढ्दै गएपछि उद्योग विभागले कडा कदम चालेको छ । विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरुले ट्रेडमार्क चोरीको उजुरी दिएपछि विभागले आरोपित नेपाली उद्योगहरुलाई ७ दिनभित्र सप्रमाण उपस्थित हुन सार्वजनिक सूचना जारी गर्दै अल्टिमेटम दिएको हो । यसअघि पठाएको म्यादलाई बेवास्ता गरेका यी कम्पनीहरुलाई कानुनअनुसार एकतर्फी कारबाही […] Read more














