एनआईसी एशिया बैंक लिमिटेडको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको लिलाम बिक्री पएनआईसी एशिया बैंक लिमिटेडको सम्पत्ति लिलाम बिक्रीका लागि अनलाइन पोर्टल सार्वजनिक
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना बैंकिङ तथा गैर–बैंकिङ सम्पत्तिहरूको लिलाम बिक्री प्रक्रिया सहज बनाउन अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको सूचनाअनुसार लिलाममा राखिएका सम्पत्तिहरूको विस्तृत जानकारी अब अनलाइनमार्फत नै हेर्न सकिनेछ । यस पोर्टलमा सम्पत्तिको क्षेत्रफल, स्थान (लोकेशन), फोटो, नक्सा तथा अन्य आवश्यक विवरणहरू समावेश गरिएको छ । बैंकका अनुसार […] Read more














