Nepal



Civilian killed in Ukrainian strike on Russian city – governor  (PHOTOS)

A Ukrainian drone strike hit residential buildings in the southern Russian city of Krasnodar, leaving one person dead   Read Full Article at RT.com

ग्लोबल मनी वीक : एनएमबि बैंकद्वारा ४ हजार जनालाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रम
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनी वीक : एनएमबि बैंकद्वारा ४ हजार जनालाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमका क्रममा सहभागीहरुलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग […]

फागुनसम्म निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब नाघ्यो, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३१ अर्ब रुपैय
BizKhabar Online » BizKhabar Online

फागुनसम्म निर्जीवन बीमा कम्पनीको बीमाशुल्क ३१ अर्ब नाघ्यो, शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले साढे ३१ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा कम्पनीहरूले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गर्दै ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । […]

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्क
BizKhabar Online » BizKhabar Online

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि राजधानी उपत्यकामा एक्कासी खाना पकाउने ग्यासको अभाव भयो । देशमा पेट्रोलियमा पदार्थको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने निकाय नेपाल आयल निगमले समस्या समाधानको प्रयासस्वरुप आधा सिलिन्डर ग्यास बजारमा पठाउन उद्योगीलाई निर्देशन दियो तर सहजै ग्यास नपाएको उपभोक्ताको गुनासो छ । निगमले खाना पकाउने […]

समपूरक र विशेष अनुदानका लिन ३५ सय आयोजना प्रस्ताव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्
BizKhabar Online » BizKhabar Online

समपूरक र विशेष अनुदानका लिन ३५ सय आयोजना प्रस्ताव

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र स्थानीय तहबाट करिब तीन हजार ५०० आयोजनाको प्रस्ताव परेको छ । राष्ट्रिय योजना आयोगका अनुसार स्थानीय तहबाट तीन हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष […]

नयाँ सरकारलाई ‘निर्माण क्षेत्र’ चलायमान बनाउने चुनौती, ‘ठेकेदारलाई रूखमा बाँधेर’ काम अघि बढाउलान बालेनले ?

काठमाडौं । चैत्र १३ गते अर्थात अब दुई दिनपछि नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँदैछ । दुई दिने ज
BizKhabar Online » BizKhabar Online

नयाँ सरकारलाई ‘निर्माण क्षेत्र’ चलायमान बनाउने चुनौती, ‘ठेकेदारलाई रूखमा बाँधेर’ काम अघि बढाउलान बालेनले ?

काठमाडौं । चैत्र १३ गते अर्थात अब दुई दिनपछि नेपालले नयाँ युवा प्रधानमन्त्री पाउँदैछ । दुई दिने जेनजी आन्दोलनपछिको अन्तरिम निर्वाचनमा दुई तिहाई नजिक मत ल्याएको रास्वपाका वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) नयाँ प्रधानमन्त्री बन्दैछन् । पेशाले स्ट्रक्चरल इन्जिनियर रहेका बालेनले काठमाडौं महानगरपालिकाको मेयरको पदमा रहँदा गरेका केहि उल्लेखनीय काम […]

लगातार पाँचौं कारोबार दिन पनि बढ्यो नेप्से, परिसूचक २९ सय ६० को बिन्दुमा

काठमाडौं । लगातार पाँचौं कारोबारको दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबार
BizKhabar Online » BizKhabar Online

लगातार पाँचौं कारोबार दिन पनि बढ्यो नेप्से, परिसूचक २९ सय ६० को बिन्दुमा

काठमाडौं । लगातार पाँचौं कारोबारको दिन पनि नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेर २ हजार ९ सय ६०.४० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ३६ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १७ कम्पनीको घटेको छ । मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार […]

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको
BizKhabar Online » BizKhabar Online

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव पेस भएको छ । मंगलबार पार्टी सभापति गगन थापाले पार्टी केन्द्रीय समिति बैठकमा आगामी भदौ २४, २५, २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । सभापति थापाले क्रियाशील सदस्यता वितरण चैत २१ गतेदेखि चैत मसान्तसम्म अद्यावधिक विशेष अभियान चलाउने, […]

रविको रिटमा आज पनि सुनुवाइ हुने, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता होला ?

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्द
BizKhabar Online » BizKhabar Online

रविको रिटमा आज पनि सुनुवाइ हुने, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर फिर्ता होला ?

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिन निर्णयविरुद्धको रिटमाथि आज पनि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा रहेको उक्त मुद्दा सुनुवाइ नसकिएपछि न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले सोमबार पनि हेर्दाहेर्दैमा राखेको थियो । उक्त मुद्दामा त्यसअघि चार दिन लगातार […]

सकेसम्म व्यवसायिक एकता कायम राख्ने प्रयास हुनेछ : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले सदस्यहरू उम्
BizKhabar Online » BizKhabar Online

सकेसम्म व्यवसायिक एकता कायम राख्ने प्रयास हुनेछ : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि अञ्जन श्रेष्ठ समूहले सदस्यहरू उम्मेदवारी घोषणा गरेको छ । सोमबार एक कार्यक्रमका बीच उक्त समुहअन्तर्गत पदाधिकारीसहित सदस्यहरुको उम्मेदवारी घोषणा गरिएको हो ।घोषणा अनुसार, वस्तुगत संघतर्फको उपाध्यक्ष पदका लागि शिवप्रसाद घिमिरेले उम्मेदवारी दिएका छन् । यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्ला/नगरतर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण […]

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्, ६ महिनादेखि भूक्तानी ठप्प

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् ।
BizKhabar Online » BizKhabar Online

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्, ६ महिनादेखि भूक्तानी ठप्प

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले […]

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र ल
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र […]

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्को सूचीकृत व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित प्रस्तावले सूचीकरणका लागि तोकेको मापदण्डमा पर्नसक्ने कुनै सूचना वा मनासिव आधार प्राप्त गरेमा सोको जानकारी गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ । मन्त्रालयले […]

तीन फर्मलाई विभागको जरिवाना, १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै
BizKhabar Online » BizKhabar Online

तीन फर्मलाई विभागको जरिवाना, १२ वटा फर्मलाई भने सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकैदिन तीन वटा फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणका क्रममा कैफियत देखिएपछि विभागले सुवाः ग्रोसरी, प्रमिसा खाद्यस्टोर र ए जे सल्पायर्सलाई जरिवाना गरेको हो । विभागका अनुसार ललितपुर महानगरपालिका २२ बुङ्मतिमा रहेको सुवा ग्रोसरीलाई रु ५० हजार जरिवाना गरेको छ […]

नौ महिनामा पौने ५ खर्ब ‘निक्षेप’ थपिंदा ‘कर्जा’ प्रवाह पौने २ खर्बमात्रै, नयाँ सरकार आएसँगै कर्जा प्रवाह बढ्ने अपेक्षा

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुमा करिब पौने ५ खर्ब रुपैयाँ निक्षेप थपिए
BizKhabar Online » BizKhabar Online

नौ महिनामा पौने ५ खर्ब ‘निक्षेप’ थपिंदा ‘कर्जा’ प्रवाह पौने २ खर्बमात्रै, नयाँ सरकार आएसँगै कर्जा प्रवाह बढ्ने अपेक्षा

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वाणिज्य बैंकहरुमा करिब पौने ५ खर्ब रुपैयाँ निक्षेप थपिएको छ । यो अवधिमा करिब २ खर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । नेपाल बैंकर संघका अनुसार फागुन मसान्तसम्म २० वाणिज्य बैंकमा कुल ७० खर्ब ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल […]

‘बजेट क्यालेन्डर’ तयार, चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

काठमाडौं । सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्
BizKhabar Online » BizKhabar Online

‘बजेट क्यालेन्डर’ तयार, चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने

काठमाडौं । सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत १५ भित्र सबै मन्त्रालयले आगामी आवको बजेटमा राख्नुपर्ने योजना तथा कार्यक्रम अनिवार्य रूपमा […]

विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जन
BizKhabar Online » BizKhabar Online

विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनले भने, ‘आज थाई एअरलाइन्सको […]

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था, सेवा सहज

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तररा
BizKhabar Online » BizKhabar Online

नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था, सेवा सहज

काठमाडौं । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपालीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलको आगमन र प्रस्थान कक्षमा विशेष डेस्क स्थापना गरी सेवा दिन सुरु गरेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेका अनुसार पहिला एनआरएनए र […]

अमेरिका–इरान वार्ता सकारात्मक भएको ट्रम्पको दाबी, ऊर्जा पूर्वाधारमाथि आक्रमण ५ दिनका लागि स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा भएको वार्ता
BizKhabar Online » BizKhabar Online

अमेरिका–इरान वार्ता सकारात्मक भएको ट्रम्पको दाबी, ऊर्जा पूर्वाधारमाथि आक्रमण ५ दिनका लागि स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा भएको वार्ता सकारात्मक र फलदायी बनेको बताएका छन्। उनले उक्त वार्तापछि इरानको ऊर्जा पूर्वाधारमाथि हुने अमेरिकी सैन्य आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरिएको जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मध्यपूर्व क्षेत्रमा रहेको तनाव समाधानका लागि अमेरिका र इरानबीच ‘धेरै […]

निजी क्षेत्रको पहलमा कानुनी सुधार अघि बढ्यो : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वाता
BizKhabar Online » BizKhabar Online

निजी क्षेत्रको पहलमा कानुनी सुधार अघि बढ्यो : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष अञ्जन श्रेष्ठ समूहको पदाधिकारी तथा कार्यकारिणी सदस्य घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले लगानी वातावरण सुधारका लागि राष्ट्रिय बहस आवश्यक रहेको उल्लेख गरे । उनले भने, ‘नेपालमा लगानीको वातावरण […]

ग्लोबल मनि वीक : नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई व
BizKhabar Online » BizKhabar Online

ग्लोबल मनि वीक : नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई बैंकले वित्तीय साक्षरता प्रदान गरेको हो । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ […]

पोखरामा राष्ट्रियस्तरको पूँजी बजार क्विज सम्पन्न, पृथ्वी नारायण क्याम्पस विजेता

काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मनाइँदै आएको ग्लोबल मनी विक २०२६ को अवसरमा पोखराम
BizKhabar Online » BizKhabar Online

पोखरामा राष्ट्रियस्तरको पूँजी बजार क्विज सम्पन्न, पृथ्वी नारायण क्याम्पस विजेता

काठमाडौं । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ मनाइँदै आएको ग्लोबल मनी विक २०२६ को अवसरमा पोखरामा राष्ट्रियस्तरको पूँजी बजारसम्बन्धी क्विज प्रतियोगिता सम्पन्न भएको छ। नेपाल धितोपत्र बोर्डको संयोजकत्व तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड लगायत सम्पूर्ण बजार सहभागी संस्थाहरूको सहकार्यमा आयोजित उक्त कार्यक्रम नेपाल पर्यटन तथा होटल व्यवस्थापन कलेजको आयोजनामा सम्पन्न भएको हो। प्रतियोगितामा देशभरका […]

मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा, लगातार बुकिङ रद्ध हुँदै

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ ।
BizKhabar Online » BizKhabar Online

मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा, लगातार बुकिङ रद्ध हुँदै

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा देखिएको छ । हवाई यात्रा महँगो र असुरक्षित भएपछि नेपाल घुम्न आउन लागेका धेरै पर्यटकले यात्रा रद्द गरेका छन् । भारत, चीन र अष्ट्रेलियाबाहेकका देशबाट यहाँको सौराहा क्षेत्रमा घुम्न आउने पर्यटकले यात्रा रद्द गरेको व्यवसायीहरू बताउँछन् । विगतका वर्षमा यतिबेला सौराहाका होटलहरू ८० प्रतिशत […]

वरिष्ठ अर्थविद् केशव आचार्यको निधन

काठमाडौं । नेपालका वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान
BizKhabar Online » BizKhabar Online

वरिष्ठ अर्थविद् केशव आचार्यको निधन

काठमाडौं । नेपालका वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार बिहान ९ः५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान काठमाडौँको चाबहिलस्थित मेडिकेयर अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो। आचार्यले नेपालको […]

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व संकलन, सवारीसाधन कर मुख्य आयस्रोत

काठमाडौं । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३
BizKhabar Online » BizKhabar Online

बाग्मती प्रदेश सरकारद्वारा रु २४ अर्ब ४९ करोड राजस्व संकलन, सवारीसाधन कर मुख्य आयस्रोत

काठमाडौं । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वार्षिक लक्ष्यको ३६ दशमलव २९ प्रतिशत अर्थात् रु २४ अर्ब ४९ करोड दुई लाख ८७ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । आर्थिक वर्ष २०८२÷८३ को साउनदेखि फागुन सम्ममा […]

५ अंकले बढ्यो सेयरबजार, साढे १५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले बढेर
BizKhabar Online » BizKhabar Online

५ अंकले बढ्यो सेयरबजार, साढे १५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ५ अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि तिव्र उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा एकल अंकले बढ्दै २९ सय ३६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ४२ कम्पनीका ३ करोड ८० लाख ७३ हजार बढी कित्ता सेयर […]

एनआईसी एशिया क्यापिटलद्वारा ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्ती
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया क्यापिटलद्वारा ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा सिन्धुपाल्चोकमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पसमा चैत ६ गते कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा क्यापिटलका प्रतिनिधिले “Smart Money Talks” मूल नाराका आधारमा विद्यार्थीलाई बचत गर्ने तरिका, सानो रकमलाई कसरी […]

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग, सेमिकन्डक्टर निर्यात १९ अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्
BizKhabar Online » BizKhabar Online

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग, सेमिकन्डक्टर निर्यात १९ अर्ब अमेरिकी डलर पुग्यो

काठमाडौं । दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन्डक्टर (अर्धचालक) उत्पादनको उच्च मागका कारण भएको हो, जसले देशको निर्यात व्यापारलाई ठुलो उचाइमा पु¥याएको छ । कोरिया भन्सार सेवा कार्यालयका अनुसार, मार्च १–२० को अवधिमा देशको कुल निर्यात […]

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति, चुनढुंगा खानीका लागि मात्रै १ सय कम्पनी लाइनमा

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिज
BizKhabar Online » BizKhabar Online

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति, चुनढुंगा खानीका लागि मात्रै १ सय कम्पनी लाइनमा

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, […]

न्यूयोर्क विमानस्थलमामा विमान दुर्घटना, उडानहरू प्रभावित

काठमाडौं । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थ
BizKhabar Online » BizKhabar Online

न्यूयोर्क विमानस्थलमामा विमान दुर्घटना, उडानहरू प्रभावित

काठमाडौं । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र आपत्कालीन सेवाहरूले घटनास्थलमा […]

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’, चैत १२ गते अपराह्न २ बजे शपथ

काठमाडौँ । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्था
BizKhabar Online » BizKhabar Online

नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’, चैत १२ गते अपराह्न २ बजे शपथ

काठमाडौँ । संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ । सोही सन्दर्भमा सचिवालयले यही चैत ५ गते सूचनामार्फत् निर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ । यही चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको छ । निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो […]

एकैदिन साढे ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

एकैदिन साढे ६ हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो । अर्थात आजै मात्रै सुनको मूल्य प्रतितोला ६ हजार ५ […]

व्यापारीको दाबीजस्तो सुनसान छैन ‘सुनको बजार’, मूल्यसँगै आयातमा पनि उछाल

काठमाडौं । विश्व भूराजनीतिक तनावको चपेटामा रहेको अवस्थामा नेपालमा सुनको मूल्य चालु आर्थिक वर्ष
BizKhabar Online » BizKhabar Online

व्यापारीको दाबीजस्तो सुनसान छैन ‘सुनको बजार’, मूल्यसँगै आयातमा पनि उछाल

काठमाडौं । विश्व भूराजनीतिक तनावको चपेटामा रहेको अवस्थामा नेपालमा सुनको मूल्य चालु आर्थिक वर्ष हालसम्मकै उच्च विन्दुमा पुग्यो । विश्वबजारसँगै नेपालमा पनि मूल्यले उचाई लिँदा सुनको खरिद दर घटेको व्यापारीहरुले दाबी गर्दै आएका छन् । तर, नेपालमा आयात भएको सुनको आँकडाले भने व्यापारीहरुको दाबीलाई नै गलत सावित गरिदिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको […]

जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक हुँदै, मूल्य १ लाख ६५ हजार

काठमाडौँ । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो न
BizKhabar Online » BizKhabar Online

जेडटिई रेडम्याजिक ११ प्रो नेपाली बजारमा सार्वजनिक हुँदै, मूल्य १ लाख ६५ हजार

काठमाडौँ । ग्लोबल टेक जाएन्ट जेडटिईले आफ्नो टप गेमिङ फ्ल्यागशिप स्मार्टफोन रेडम्याजिक ११ प्रो नेपाली बजारमा ल्याउने तयारी गरेको छ। इनोभेटिभ र हाइ पर्फर्मेन्स स्मार्टफोनहरु प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै कम्पनीले ल्याउन लागेको यो स्मार्टफोनले नेपाली प्रयोगकर्ताहरुका लागि मोबाइल गेमिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। पावर युजर्स र गेमिङ उत्साहीहरुलाई लक्षित […]

वैद्य अर्गनाइजेशनद्वारा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा आधिकारिक रूपमा भित्रियो

काठमाडौं । नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना Vaidya Organization of Industries &
BizKhabar Online » BizKhabar Online

वैद्य अर्गनाइजेशनद्वारा इटालियन प्रिमियम ब्रान्ड ‘मोर्बिडेली’ नेपालमा आधिकारिक रूपमा भित्रियो

काठमाडौं । नेपालका लागि Toyota गाडीको आधिकारिक वितरक तथा प्रतिष्ठित व्यावसायिक घराना Vaidya Organization of Industries & Trading Houses (VOITH) ले दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड Morbidelli सँग आधिकारिक साझेदारी गरेको घोषणा गरेको छ। करिब पाँच दशक लामो व्यावसायिक अनुभव बोकेको वैद्य अर्गनाइजेशनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वासिलो ब्रान्ड […]

प्रभु बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी विक -२०२६’ कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभ
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक लिमिटेडद्वारा ‘ग्लोबल मनी विक -२०२६’ कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु बैंक लिमिटेडले “Smart Money Talks” भन्ने मूल नाराका साथ ‘ग्लोबल मनी विक–२०२६’ अन्र्तगत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम २०८२ चैत्र ०२ गते देखी आरम्भ भई मिति २०८२ चैत्र ०८ मा सम्पन्न गरेको छ । बैंकले मुलुकभरका सातै प्रदेश स्थित आफ्ना २०० भन्दा बढी शाखाहरु मार्फत बिभिन्न स्थानहरुमा साताव्यापी अभियानलाई सफल तुल्याउनका निम्ति […]

Get more results via ClueGoal