सांसदहरुलाई रास्वपा सभापति लामिछानेको निर्देशन–जथाभावी अभिव्यक्ति नदिनु, प्राप्त अभिमतलाई मनोरञ्जनका रुपमा नलिनु
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएकसांसदहरुलाई रास्वपा सभापति लामिछानेको निर्देशन–जथाभावी अभिव्यक्ति नदिनु, प्राप्त अभिमतलाई मनोरञ्जनका रुपमा नलिनु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा जनताले दिएको अभिमतलाई सम्मान गर्दै देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिएका छन् । रास्वपाद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको […] Read more














