आजको मौसम पूर्वानुमान : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
newsare.net
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथआजको मौसम पूर्वानुमान : यी प्रदेशमा असिनासहित वर्षाको सम्भावना
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रको मौसमी अवस्थामा सामान्य बदली रहेको छ भने केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा चट्याङ्ग तथा […] Read more














