गगन थापाले दिए राजीनामा, अब कांग्रेसको कमान कसले सम्हाल्छ ?
newsare.net
काठमाडौं । कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ मा भएको प्रतिनिधि सभा सदगगन थापाले दिए राजीनामा, अब कांग्रेसको कमान कसले सम्हाल्छ ?
काठमाडौं । कांग्रेस सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा बुझाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई बुधबार राजीनामा बुझाएका हुन् । उनले पार्टी र आफैंले समेत निर्वाचनमा पराजय भोग्नु परेको भन्दै […] Read more














