मेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन, लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत
newsare.net
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हमेची भन्सारद्वारा ११ अर्ब ५८ करोड राजस्व संकलन, लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत
काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख […] Read more














