आज राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइदै, समानुपातिक सांसदले प्रमाणपत्र बुझ्दै
newsare.net
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणाआज राष्ट्रपतिलाई निर्वाचन परिणामको प्रतिवेदन बुझाइदै, समानुपातिक सांसदले प्रमाणपत्र बुझ्दै
काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने भएको छ । आयोगले आज बिहान साढे ११ बजे समानुपातिकबाट निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो ४ बजे राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउन लागेको हो । कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई […] Read more














